फिनल्याण्डमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको पुष्टि

एजेन्सी । विश्वभर कोरोना संक्रमणका कारण संकटको अवस्था रहेको छ । केही देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएपछि थप डरलाग्दो अवस्था आउन सक्ने चेतावनी वैज्ञानिकहरुले दिदै आइरहेका छन् । 

 

मिडिया रिपोर्टका अनुसार फिनल्याण्डमा पनि नयाँ प्रकारको कोरोना भाइरस फेला परेको पुष्टि भएको छ । 

 

उक्त भेरियन्ट दक्षिण अफ्रिकाको कोरोना स्ट्रेनको म्युटेशन भएको बताइएको छ । 

 

वैज्ञानिकहरुका अनुसार उक्त भेरियन्टलाई भ्याक्सिनको असर कम देखिएको छ । 

 

यसअघि ब्रिटेन, दक्षिण अफ्रिका, ब्राजिलमा कोरोनाको नयाँ भेरियन्ट देखिएको पुष्टि भएको थियो । 

फिनल्याण्डको एक प्रयोगशालामा कोरोना भाइरसको नयाँ भेरियन्ट खोजिएको हो । उक्त भाइरस  फिन–७९६ एच दक्षिणी फिनल्याण्डमा पत्ता लागेको हो । 

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

धादिङको गल्छीमा तीनवटा गाडी ठोक्किए, १३ जना घाइते

  • 28 minutes ago
धादिङको गल्छीमा तीनवटा गाडी ठोक्किए, १३ जना घाइते

धादिङवेशी । धादिङको गल्छिमा सवारी दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । गल्छी गाउँपालिका– ७ स्थित खेस्टे खोलामा तीन वटा यात्रुबाहक बस ठक्कर खाँदा १३ जना यात्रु घाइते भएका हुन् ।

एयरबस कम्पनीसँग अनुमति लिएरै जहाज उडाएका हौँः निगम

  • 45 minutes ago
एयरबस कम्पनीसँग अनुमति लिएरै जहाज उडाएका हौँः निगम

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यात्रुको सुरक्षा एवं राष्ट्रिय तथा अन्तरराष्ट्रिय हवाई सुरक्षा मापदण्डका सन्दर्भमा आफू प्रतिबद्ध रहेको स्पष्ट पारेको छ । निगमले आज विज्ञप्तिमार्फत ज

'कि लाखु मास, कि हामीलाई नाश'

  • 49 minutes ago
'कि लाखु मास, कि हामीलाई नाश'

तनहुँ । “कि लाखु मास, कि हामीलाई नाश”, तनहुँको शुक्लागण्डकी नगरपालिका–१ चुया विसौनाकी ज्येष्ठ नागरिक देउमाया भुजेलले भन्नुभएको यो उक्ति झट्ट सुन्दा अप्रिय लागे पनि यस भनाइमा बाँदरले सताएका धेरै पीडा र



पर्यटन

परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गरिने

परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गरिने

एशोसिएशनले कोरोनाका कारण होटल बन्द हुँदा कयौँ व्यवसायी तथा मजदूरले रोजगार गुमाउनुपरेको भन्दै होटल व्यवसायी र मजदूरलाई उचित राहतको व्यवस्था मिलाउन सरकारलाई आग्रहसमेत गरेको छ ।

जीवनशैली

आज घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै

आज घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै छ ।