सलमानको प्रेमको लागि आफ्नो घरपरिवार छोडिदिएकी थिइन् ऐश्वर्याले

एजेन्सी । बलिउडका सुपरस्टार सलमान खान र अभिनेत्री ऐश्वर्या रायको प्रेमसम्बन्धको बारेमा थाहा नपाउने सायदै कोहि होला । त्यहि प्रेमसम्बन्धमा जेपनि गर्न पछि नहट्ने यी दुई अव एक अर्कालाई देख्न पनि चाहादैनन् ।

 

बलिउडमा सुन्ने गरिन्छ कि सलमानले रायको प्यारको लागि जेपनि गर्न पछि हटेनन् । तर कमैलाई मात्र थाहा छ कि सलमानको माया पाउनकोलागि ऐश्वर्याले के मात्र गरिनन् ।

 

खासमा ऐश्वर्या र सलमानको प्रेमसम्बन्ध १९९७ मा शुरु भएको थियो । त्यस समयमा सलमान बलिउडका सुपरस्टार बनिसकेको थिए । भने ऐश्वर्या बलिउडमा आफ्नो स्थान बनाउन संघर्षरत थिइन् । साथै सलमानको पाकिस्तानकी सोमी अलीसँग प्रेमसम्बन्ध थियो ।

 

खबरको अनुसार विश्व सुन्दरीको ताज परिरिएपछि ऐश्वर्या सलमानलाई मन परेको र उनको लागि सोमीसँग ब्रेकअफ गरेका थिए । सलमानले ऐश्वर्यालाई फिल्ममा ल्याउन निकै मद्दत गरेका थिए ।

 

संजय लीला भंसालीले सलमान खानको प्रस्तावमा फिल्म ‘हम दिल दे चुके सनम’ मा ऐश्वर्यालाई डेब्यू गराएका थिए । कॉस्ट किया था। ‘हम दिल दे चुके सनम’ को शूटिंगको क्रममा ऐश्वर्या राय र सलमान खानबीच प्रेम झ्याङिगएको थियो । ऐश्वर्या सलमानलाई भेट्न उनको घरसमेत जान थालिन् ।

 

भारतीय सञ्चार माध्यमका अनुसार ऐश्वर्याको माता पिता यी दुईको सम्बन्धमा खुशी थिएनन् । कितावको अनुसार ऐश्वर्या जब परिवारले सलमानसँग सम्बन्ध टुटाउन दबाब दियो तब आफ्नो परिवारको घर छोडेर हिडेकी थिइन् । सलमानको प्रेमको लागि आफ्नो घरपरिवारको छोडिदिइन् ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नेपालमा १७ लाख स्वाबको परीक्षण

  • 22 minutes ago
नेपालमा १७ लाख स्वाबको परीक्षण

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा जम्मा ९ हजार ४९१ स्वाबको पीसीआर बिधिबाट परीक्षण भएको छ । देशका विभिन्न प्रयोगशाला उक्त परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन

सरकार र निजी क्षेत्रको सामूहिक प्रयासबाट मात्रै आर्थिक वृद्धि हुन सक्ने प्रधानमन्त्री ओलीको भनाई

  • 27 minutes ago
सरकार र निजी क्षेत्रको सामूहिक प्रयासबाट मात्रै आर्थिक वृद्धि हुन सक्ने प्रधानमन्त्री ओलीको भनाई

काठमाडौँ । नेपालको निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई)को ५४ औंँ वार्षिक साधारणसभा बिहीबारदेखि शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानम

१० तस्बिरमा भिमादको सेती नदीमा तोरण

  • 31 minutes ago
१० तस्बिरमा भिमादको सेती नदीमा तोरण

तनहुँ । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज तनहुँ जिल्लाको भिमादमा तोरण तारिएको छ ।



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।