एफए कपः लिभरपुलविरुद्ध युनाइटेडको रोमाञ्चक जित
- सोमबार, १२ माघ, २०७७
- 1 month ago
- खेल

एजेन्सी । एफए कप अन्तर्गत प्रिमियर लिग क्लब चिर प्रतिद्वन्द्धी म्यान्चेस्टर युनाइटेड र लिभरपुलविरुद्धको खेलमा लिभरपुलले जित हात पारेको छ ।
गएराति सम्पन्न खेलमा ३–२ को रोमाञ्चक जित निकाल्दै म्यानचेस्टर युनाइटेडले लिभरपुललाई पराजित गरेको हो । जितसँगै युनाइटेड एफए कपको पाँचौ चरणमा प्रवेश पनि गरेको छ ।
घरेलु मैदानमा युनाइटेडलाई जित दिलाउन मासन ग्रीनवुड, मार्कुस रासफोर्ड र ब्रुनो फर्नान्डेजले गोल गरे । लिभरपुलका लागि दुवै गोल मोहम्मद सलाहले गरेपनि अघिल्लो चरण प्रवेश गर्न पर्याप्त बनेन ।
अब युनाइटेडले क्वाटरफाइनल प्रवेशका लागि वेस्ट ह्यामसँग खेल्नेछ । क्वाटरफाइनलका खेलहरु फेब्रुअरी ११ मा हुनेछ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
काठमाडौँमा हुने नेपाल र अष्ट्रेलियाबीचको खेलको मिति सर्यो
- 8 minutes ago

काठमाडौँ । नेपाल र अष्ट्रेलियाबीच काठमाडौँमा हुने भनेको खेलको मिति सरेको छ । कोरोनाभाइरसको महामारीको कारण आगामी मार्च ३० तारिखमा काठमाडौँमा हुने भनेको विश्वकप फुटबलको छनोट खेल पूर्वनिर्धारित मितिमा नह
प्रचण्ड–नेपाल पक्षद्वारा सुवास नेम्वाङलाई संसदीय दलका उपनेताबाट हटाउने निर्णय
- 9 minutes ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले सुवास नेम्वाङलाई संसदीय दलका उपनेताबाट हटाउने निर्णय गरेको छ।
अमेरिकी सेना रहेको इराकी अखडामा १० वटा रकेट प्रहार
- 20 minutes ago

एजेन्सी । पश्चिमी इराकमा रहेको अमेरिकी सेनाको एउटा अखडालाई लक्षित गरी बुधबार कम्तीमा १० वटा क्षेप्यास्त्र प्रहार गरिएका छन् । पोप फ्रान्सिसको इराक भ्रमणको दुई दिनअघि अमेरिकी सेना लक्षित आक्रमण भएको छ
पर्यटन
महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।
जीवनशैली
यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।
विचित्र विश्व
चीनमा २५० नयाँ अर्बपति थपिए

एजेन्सी । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।