युरो कपमा आज तीन खेल हुँदै, पहिलो खेलमा इंग्ल्यान्ड र क्रोएशिया भिड्ने

  • आइतबार, ३० जेष्ठ, २०७८
  • 1 month ago
  • खेल

एजेन्सी । युरो कपमा आज विशेष तीन खेल हुँदैछ । पहिलो खेलमा उपाधिको दाबेदार मानिएको इंग्ल्यान्डले क्रोएशियासँग प्रतिस्पर्धा गर्दैछ । 

 

विश्वकपको साविक उपविजेता समेत रहेको क्रोएशियाले इंग्ल्यान्डलाई हराउँदै महत्वपूर्ण ३ अंक बटुल्ने लक्ष्यसाथ मैदानमा उत्रनेछ । 

 

यस्तै युरो कपमा पहिलोपटक सहभागिता जनाएको नर्थ म्याक्डोनियाले अष्ट्रियाविरुद्ध खेल्दैछ । 

आजका खेलहरु

समूह डी

इंग्ल्यान्ड विरुद्ध क्रोएसिया ६ः४५ बजे (वेम्ब्ले स्टेडियम)

 

 

समूह सी 

अष्ट्रिया विरुद्ध नर्थ म्याक्डोनिया ९ः४५ बजे ( नेशनल एरिना स्टेडियम )

 

 

समूह सी 

नेदरल्यान्ड्स विरुद्ध युक्रेन  १२ः४५ बजे (आम्स्टर्डाम एरिना स्टेडियम)


Reliable Life Insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

काठमाडौं उपत्यकामा थप १२७९ जनामा कोरोना संक्रमण

  • 19 minutes ago
काठमाडौं उपत्यकामा थप १२७९ जनामा कोरोना संक्रमण

काठमाडौँ । काठमाडौं उपत्यकामा थप १२७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसपाको आधिकारिकताको निर्णयविरुद्ध सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

  • 52 minutes ago
जसपाको आधिकारिकताको निर्णयविरुद्ध सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकताको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई साउन ११ गते पार्टीको आधिकारि

बुढानीलकण्ठमा कांग्रेस शीर्ष नेताहरूको बैठक जारी

  • 1 hour ago
बुढानीलकण्ठमा कांग्रेस शीर्ष नेताहरूको बैठक जारी

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा कांग्रेस शीर्ष नेताहरूको बैठक जारी छ । क्रियाशील सदस्यता सम्बन्धी विवाद मिलाउनको लागि शीर्ष नेताहरुको



पर्यटन

साहसिक पर्यटक पर्खंदै अग्लो बन्जी पुल

साहसिक पर्यटक पर्खंदै अग्लो बन्जी पुल

गलकोट । कोभिड–१९ को दोस्रो लहरअघि दैनिक १०० को हाराहारीमा बन्जी गर्न पर्यटक पुग्ने कुश्मा–बागलङको बन्जी पुल कोरोनाका कारण पुनः बन्द भएको थियो । अहिले स्वास्थ्य मापदण्ड अपनाएर पुनः शुरु गरिएको छ ।

जीवनशैली

यस्तो रहेको छ तपाईको बुधबारको भाग्य– साउन २० गते

यस्तो रहेको छ तपाईको बुधबारको भाग्य– साउन २० गते

आज मनमा दुबिधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर यात्रा सफल र भेटाघटको बनेको छ ।