कस्तो छ क्रिस्टियन एरिक्सनको स्वास्थ्य अवस्था ?

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital
  • आइतबार, ३० जेष्ठ, २०७८
  • 1 year ago
  • खेल

एजेन्सी । युरोकपमा फिनल्याण्डविरुद्ध खेल्दै गर्दा खेलको ४३ औँ मिनेटमा हृदयघात भएर अस्पताल भर्ना भएका डेनमार्कका खेलाडी क्रिस्टियन एरिक्सनको स्वास्थ्यमा सुधार आएको बताइएको छ । 

 

फिनल्याण्डविरुद्धको खेल दौरान अचेत भएका एरिक्सन खतरामुक्त रहेको मिडिया रिपोर्टमा उल्लेख छ । 

 

२९ वर्षिय स्टार खेलाडी झण्डै १९ मिनेटभन्दा बढी अचेत भएका थिए । 

 

उनको अस्पतालमा उपचार भइराखेको र स्वास्थ्य अवस्थामा व्यापक सुधार आएको मिडिया रिपोर्टमा उल्लेख छ । उनले परिवारसँग छलफल गरेको समेत बताइएको छ । 

 

उनको स्वास्थ्यमा सुधार आएपछि स्थगित गरिएको खेल पुनः सुचारु गरिएको थियो । डेनमार्कलाई फिनल्याण्डले १-० गोलले पराजित गरेको थियो । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको मृत्यु

  • 4 minutes ago
कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको मृत्यु भएको छ । घटनामा परी दुईजना घाइते भएका छन् । बेदकोट नगरपालिका–५ पोखरीमा बुधवार घर भत्किँदा चार महिने बालिका करिश्मा खुनाको ज्यान गएको हो ।

इजरायलको रोजगारी पुन: खुल्यो

  • 30 minutes ago
इजरायलको रोजगारी पुन: खुल्यो

काठमाडौं । इजरायलको परराष्ट्र मन्त्रालय सम्बद्ध ट्रेड युनियन आन्दोलनका कारण रोकिएको इजरायलको रोजगारी ६ महिनापछि पुनस् सुरु भएको छ ।

आजको मौसमः मेघ गर्जनसहित वर्षाको सम्भावना

  • 42 minutes ago
आजको मौसमः मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ । देशभर सामान्य बदली रही धेरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।



पर्यटन

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

जीवनशैली

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।