कहिलेदेखि सुरु हुँदैछ इंलिस प्रिमियर लिग

Global IME
Mega Bank
Norvic Hospital
  • मंगलबार, १ साउन, २०७५
  • 4 years ago
  • खेल

एजेन्सी । विश्वकपको समापनसँगै विस्तारै लिगहरुको तयारी सुरु हुन थालेको छ ।

 

अब खेलाडीहरु केही दिनको विश्राम पछि लिगको तयारीमा जुट्नेछन् भने कति खेलाडीहरु ट्रेनिङ सेसनमा पुगिसकेका छन् ।

प्रि सिजनका खेलहरुका लागि कति क्लबहरुले यात्रा सुरु गरिसकेका छन् । 

 

यसैबीच सबैको उत्कसुकता प्रिमियर लिग कहिले देखि सुरु हुँदैछ भन्ने नै छ । सन् २०१८–२०१९ को प्रिमियर लिगको सुरुवात आउने अगस्ट ११ बाट सुरु हुँदैछ ।

 

गएको सिजन म्यानचेस्टर सिटीले जितेको थियो भने यस सिजन अरु क्लबहरुले पनि दमदार खेल प्रदर्शन गर्ने अनुमान गरिएको छ । 

 

प्रिमियर लिगको पहिलो खेलमा यी क्लबहरुबीच खेल हुनेछ । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

दोलखा निर्वाचन अपडेट: सत्ता गठबन्धनकै अग्रता

  • 9 minutes ago
दोलखा निर्वाचन अपडेट: सत्ता गठबन्धनकै अग्रता

दोलखा । दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारकै अग्रता देखिएको छ ।

माछा पाल्ने किसानलाई ५० प्रतिशन अनुदान

  • 32 minutes ago
माछा पाल्ने किसानलाई ५० प्रतिशन अनुदान

भरतपुर । भरतपुर महानगरपालिकाले व्यावसायिक रुपमा माछा पाल्ने किसानलाई विद्युत् महसुलमा ५० प्रतिशत अनुदान दिने भएको छ ।

स्याङ्जा–२ मा कांग्रेस उम्मेदवारको मतान्तर बढ्यो

  • 34 minutes ago
स्याङ्जा–२ मा कांग्रेस उम्मेदवारको मतान्तर बढ्यो

स्याङ्जा । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नं २ मा दुवैमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता बढाउँदै लगेका छन् ।



पर्यटन

आहा हिमाल

आहा  हिमाल

कुश्मा । पर्वतको पर्यटकीय गाउँ चित्रेबाट देखिएको अन्नपूर्ण हिमाल र मुन्तिर रहेको कास्की सल्यानको सानो गाउँ । तस्बिर सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।