प्रिमियर लिगमा यी तीन क्लबका प्रशिक्षक छन् उच्च दबाबमा

  • सोमबार, १९ असोज, २०७७
  • 1 month ago
  • खेल

एजेन्सी । प्रिमियर लिगको नयाँ सिजन सुरु भएको एक महिनामात्र भएको छ । हालसम्म चार खेल भएको छ भने कतिपय क्लबले तीन खेलमात्र खेलेका छन् । तर, नाम चलेका क्लबको खेल भने खासै सन्तोषजनक रहेको छ ।

 

म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी, लिभरपुल, चेल्सीको खेलमा खस्किएको समिक्षकहरुले बताएका छन् ।

 

समिक्षकहरुका अनुसार यस सिजन उच्च फर्ममा देखिएको इभर्टनले अप्रत्यारिलो खेल प्रदर्शन गरिरहेको छ ।

 

इभर्टनले हालसम्म चार खेलमा सबैमा जित हात पारेको छ ।

 

उता टोटनहमले पनि सुधारिएको खेल प्रदर्शन गरेको समिक्षकहरुले बताएका छन् ।

 

प्रशिक्षक जोसे मोउरिन्होको तारिफ गरेर समिक्षकहरु थाकेका छैनन् । तर, म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डीवालाले पनि गतिलो नतिजा दिन सकेका छैनन् । म्यानचेस्टर युनाइटेडको अवस्था झन् गम्भीर रहेको छ ।

 

म्यानु नयाँ प्रशिक्षकको खोजीमा समेत रहेको बताइएको छ ।

चेल्सीले सन्तुलित खेल पस्कन सकेको छैन ।

 

यस सिजन लाम्पार्डले खेलाडी अनुबन्धका लागि २०० मिलिनयभन्दा बढी खर्च गरिसकेका छन् ।

 

उनले क्लबलाई उपाधि नदिलाए वा खस्किएको खेल प्रदर्शन गरेमा उनी बर्खास्त हुने सम्भावना पनि बलियो रहेको छ । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कारोना रोकथाम तथा नियन्त्रण खर्चमा अनियमितता भएको जानकारीसँगै नगरपालिकामा अख्तियारको छापा

  • 20 minutes ago
कारोना रोकथाम तथा नियन्त्रण खर्चमा अनियमितता भएको जानकारीसँगै नगरपालिकामा अख्तियारको छापा

सप्तरी । सप्तरीको बोदे बर्साइन नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार छापा मारेको छ ।

आलु पाठशाला सञ्चालन गर्दै झिमरुक गाउँपालिका

  • 38 minutes ago
आलु पाठशाला सञ्चालन गर्दै झिमरुक गाउँपालिका

प्युठान । झिमरुक गाउँपालिकाको कृषि शाखाले हाल आलु पाठशाला सञ्चालन गरेको छ । आलु लगाउनेदेखि आलु लगाउने विधि सिकाउनका लागि पाठशाला सञ्चालन गरिएको हो । पाठशालामा २५ सक्रिय कृषक सदस्य सहभागी छन् ।

सुरु भयो कक्षा १२ को परीक्षा, कति परीक्षार्थी छन् सहभागी ?

  • 1 hour ago
सुरु भयो कक्षा १२ को परीक्षा, कति परीक्षार्थी छन् सहभागी ?

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले परीक्षामा ढुक्क भएर सहभागी हुन सम्बन्धित विद्यार्थीहरुसँग आग्रह गरेका छन् । उनले परीक्षा केन्द्रमा सबै स्वास्थ्य मापदण्ड पालना हुने भएकाले ढुक्क



पर्यटन

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरा । पोखरामा प्याराग्लाइडिङ उडान दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जीवनशैली

यस्ता छन् अमला खानुका फाइदाहरु

यस्ता छन् अमला खानुका फाइदाहरु

एजेन्सी । अमला नेपालमा पाइने एक किसिमको रूख हो। यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ। यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ।