निर्वाचन आयोगद्वारा चुनावसम्बन्धी सबै प्रक्रिया स्थगित

  • बुधबार, १२ फागुन, २०७७
  • 1 month ago
  • नेपाल

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुर्नस्थापना गरेसँगै निर्वाचन नहुने भएपछि निर्वाचन आयोगले चुनावसम्बन्धी सबै प्रक्रिया स्थगित गरेको छ । मंगलबार सर्वोच्चले प्रतिनिधिसभा पुर्नस्थापनाको फैसला गरेपछि आयोगले निर्वाचनसम्बन्धि सबै कामहरु स्थागित गरेको हो ।

 

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले निर्वाचन प्रयोजनाका कामहरु सबै स्थगित भएको बताएका छन् । आयोगले निर्वाचनको लागि कामहरु गरेको भए पनि निर्वाचन नै नहुने भएपछि सो कामहरु स्थागित गरेको श्रेष्ठले बताए ।

 

त्यस्तै, तत्काल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकताको टुंगो लगाउनुपर्ने दबाब पनि घटेको श्रेष्ठको भनाई छ । निर्वाचन प्रयोजनाका लागि दल दर्ताको सूचना निकाल्न नेकपा विवादबारे निर्णय लिनै पर्ने अवस्थामा पुगेको भए पनि सो हटेको उनको भनाई छ ।


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

मेरियटको झ्यालबाट धरहरा हेर्दै ओली र नेपाल

  • 5 minutes ago
मेरियटको झ्यालबाट धरहरा हेर्दै ओली र नेपाल

काठमाडौँ । नेकपा एमालेको बिबाद उत्कर्षमा पुगेको बेला प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल बिच बुधबारबाट संवाद सुरु भएको छ । उनीहरु नक्सालस्थित मेरियट होटलमा बसेर वा

स्वास्थ्य मापदण्ड पालनामा हेल्चेक्र्याइँ

  • 10 minutes ago
स्वास्थ्य मापदण्ड पालनामा हेल्चेक्र्याइँ

काठमाडौँ । सरकारले कोभिड–१९ नियन्त्रणका लागि यही वैशाख ६ गते विभिन्न आदेश जारी गर्दै मुलुकभर सावधानी अपनाउन सर्वसाधारणमा अपिल गरे पनि मुलुकमा त्यसलाई खासै ख्याल गरेको पाइएको छैन । आदेशको कार्यान्वयनमा

नेपालद्वारा मलेसियालाई २१८ रनको लक्ष्य

  • 14 minutes ago
नेपालद्वारा मलेसियालाई २१८ रनको लक्ष्य

काठमाडौँ । त्रिदेशीय टी–२० क्रिकेट सिरिजअन्तर्गत आजको खेलमा नेपालले मलेसियासामु जीतका लागि २१८ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गर्दै नेपालल



पर्यटन

खुलेको माछापुच्छ्रे हिमाल

खुलेको माछापुच्छ्रे हिमाल

पोखरा । पोखराको अमरसिंह चोकबाट बुधबार पानी परे लगत्तै लामो समयपछि खुलेको माछापुच्छ्रे हिमाल । बिहीबार भने पोखराको मौषक केही धुम्म भएको छ ।

जीवनशैली

यस्ता ५ किसिमका रोग वा समस्या भएका व्यक्तिहरूले कागती-पानी पिउनु हुँदैन

यस्ता ५ किसिमका रोग वा समस्या भएका व्यक्तिहरूले कागती-पानी पिउनु हुँदैन

एजेन्सी । सामान्यतः कागतीपानी पिउनु राम्रो मानिन्छ । तर केही मानिसलार्इ कागती पानी पिउनाले नोक्सान पनि पुर्याउन सक्छ ।

विचित्र विश्व

च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा

च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा

मनाङ । च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्रा कै खोरमा थुनिएको छ । मनाङको नार्पा भूमि गाउँपालिकास्थित फु गाउँमा रहेको फु हिमालयन च्याङ्ग्रा पालन कृषक समूहको च्याङ्ग्रा गोठमा मङ्गलबार राति हिउँ चितुवाले ४५ वटा च्याङ्ग्रा मारेको समूहका सचिव विकास बरामले जानकारी दिए ।