कुवेतका प्रधानमन्त्री इजिप्ट भ्रमणमा
- आइतबार, ३ कार्तिक, २०७६
- 3 years ago
- अन्तर्राष्ट्रिय

एजेन्सी । कुवेतका प्रधानमन्त्री शेख जाबेर अल–मुबारक अल–हमाद अल–सबाह इजिप्ट भ्रमणमा जान लागेका छन् ।
आइतबारदेखि सुरु हुने दुई दिवसीय भ्रमणका क्रममा उनले दुई पक्षीय हित र सहकार्यका बारेमा छलफल गर्ने कुबेती उपविदेशमन्त्री खालिद अल–जाराल्लाहले बताए ।
इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसिको गत अगस्टको भ्रमणको निरन्तरताको रुपमा यो भ्रमणलाई लिइएको छ ।
मध्यपूर्वी क्षेत्रमा विभिन्न देशहरुका बीचमा तनाव बढिरहेका बेला उनको यो भ्रमण हुन लागेको हो । यो भ्रमणलाई आर्थिक पक्षबाट महत्वपूर्ण भ्रमणको रुपमा लिइएको छ ।
भ्रमणका क्रममा कुवेती प्रधानमन्त्रीले इजिप्टका राष्ट्रपति, प्रधानमन्त्रीलगायतलाई भेट्नुका साथै केही सहमतीहरुमा हस्ताक्षर समेत गर्ने कार्यक्रम रहेको छ
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ
- 27 minutes ago

मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवसहित चार सदस्यीय मन्त्रिपरिषद् गठन भएको तीन साता वित्दासमेत विस्तार हुनसकेको छैन ।
क्यानका कार्यवाहक सचिव मल्लले दिए राजीनामा
- 41 minutes ago

नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले पदबाट राजीनामा दिएका छन् । उनले पोखरामा मङ्गलबार बसेको बोर्ड बैठकमा राजीनामा दिएका हुन् ।
जिल्ला कारागार दार्चुलामा क्षमताभन्दा दोब्बर कैदीबन्दी
- 53 minutes ago

जिल्ला कारागार दार्चुलामा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । चालीस कैदीबन्दीको क्षमता रहेको कारागार हाल ६४ कैदीबन्दी राखिएको छ ।
पर्यटन
हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।
जीवनशैली
कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।
विचित्र विश्व
युक्रेनलाई हतियार सहयोग गर्ने देशहरुको संख्या बढ्यो, पुटिनले दिए यस्तो धम्की

एजेन्सी । युक्रेन युद्धले विश्वलाई तेस्रो विश्वयुद्धको छेउमा पुर्याएको छ । युक्रेन युद्धमा युरोपेली देशहरूबाहेक गैर–युरोपियन राष्ट्रहरू पनि उफ्रिरहेका छन्।