न्युक्यासल युनाइटेड लिग कपको फाइनलमा
- बुधबार, १८ माघ, २०७९
- 1 month ago
- खेल

एजेन्सी । न्युक्यासल युनाइटेड लिग कप(इएफएल)को फाइनलमा प्रवेश गरेको छ ।
गएराति भएको दोस्रो लेगमा साउथह्याम्प्टनलाई २–१ गोलले हराउँदै समग्रमा ३–१ को नतिजासहित न्युक्यासल युनाइटेडले फाइनलमा स्थान बनाएको हो ।
न्युक्यासललाई दोस्रो लेगमा जित दिलाउन दुबै गोल सिन लङ्ग्स्टाफले गरे । साउथह्याम्प्टनका चे एडम्सले एक गोल फर्काए ।
अब न्युक्यासलले उपाधिका लागि म्यान्चेस्टर युनाइटेड र नटिङहम फरेस्टबीचको विजेतासँग खेल्नेछ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
उपराष्ट्रपति यादवद्वारा पदबहाली
- 5 minutes ago

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले लैनचौरस्थित कार्यालयमा पदबहाली गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मत लिनुपूर्व प्रधानमन्त्री प्रचण्डले के के भने ?
- 10 minutes ago

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले अविलम्ब शान्ति प्रक्रियाका सम्पूर्ण काम टुङ्ग्याउन सक्रियताका साथ लागेको बताएका छन् ।
बुटवल उपमहानगरद्वारा क्रिकेट खेलाडी मल्लको सम्मान
- 18 minutes ago

बुटवल । बुटवल उपमहानगरपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी कुशल मल्ललाई नगदसहित आज सम्मान गरेको छ ।
पर्यटन
महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालनमा आएको छ । पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यका साथ रू एक करोड ५० लाखको लगानीमा एयरक्राफ्ट म्युजियम सञ्चालनमा आएको हो ।
जीवनशैली
काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।
विचित्र विश्व
वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले ब्रह्माण्डको रहस्य जान्न वर्षौंदेखि अनुसन्धान गरिरहेका छन् । यस क्रममा वैज्ञानिकहरूले धेरै रहस्यमय वस्तुहरू पत्ता लगाउँछन् । वैज्ञानिकहरूले अब एउटा ग्रह पत्ता लगाएका छन् जसमा जीवनको सम्भावना छ ।