स्त्री रोग विशेषज्ञले आफ्नै विर्य प्रयोग गरेर १७ वटा बच्चा जन्माएपछि...

एजेन्सी । नेदरल्याण्डका एक स्त्री रोग विशेषज्ञले आफ्नै विर्य प्रयोग गरेर १७ वटा बच्चा जन्माएको खुलेको छ । उक्त डाक्टरले महिलाहरुलाई थाहा नै नदिई आफ्नै विर्य प्रयोग गरेर कृतिम गर्भाधान गरेको खुलेको हो ।

 

नदेरल्याण्डको इज्वलास्थित तत्कालिन सोफिया हस्पिटनल हालको इशाला हस्पिटनमा कार्यरत स्त्री रोग विशेषज्ञ जान वाइल्डशटले उक्त उक्त कार्य गरेको रहस्य खुलेको हो । वाइल्डशटले सन् १९८१ देखि १९९३ सम्म सोही अस्पतालमार्फत उक्त कार्य रहेको अस्पतालले जनाएको छ । बच्चाहरुको डीएनए परीक्षण गर्दा डाक्टरसँग मिलेपछि उक्त कुराको रहस्य बाहिर आएको हो ।

 

यसबारेमा अस्पतालले मंगलबार एक विज्ञप्ती नै जारी गर्दै भनेको छ, ‘स्त्री रोग विशेषज्ञ आफैले परिवालाई थाहा नै नदिई यस्तो कार्य गर्नु नैतिक दृष्टिकोणबाट हामीलाई स्वीकार्य छैन ।’

 

गत वर्ष  पनि परिवारको सहमतिबीना नै फर्टिलिटी डाक्टर जान कारवातले आफ्नै विर्य प्रयोग गरेर ४९ बच्चा जन्माएको खुलेको थियो । उनको विर्यको प्रयोगबाट जन्मेका बच्चाको संख्या अझै धेरै हुनसक्ने बताइएको छ । यद्यपी डा. कारवातको ८९ वर्षको उमेरमा सन् २०१७ मा नै मृत्यु भएको थियो ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

पर्वत अस्पताल गण्डकी प्रदेशमै उत्कृष्ट

  • 16 seconds ago
पर्वत अस्पताल गण्डकी प्रदेशमै उत्कृष्ट

पवर्त । पर्वत अस्पताल गण्डकी प्रदेशमै उत्कृष्ट बनेको छ । विगत एक वर्षका अवधिमा अस्पतालमा निर्माणाधीन भौतिक संरचना र स्वास्थ्य सेवामा थप भएका सुविधासँगै अस्पतालको उपलब्धिस्तर प्रदेशमै पहिलो बनेको हो ।

दक्षिण कोरियामा पुनः फैलियो कोरोना संक्रमण

  • 8 minutes ago
दक्षिण कोरियामा पुनः फैलियो कोरोना संक्रमण

एजेन्सी । दक्षिण कोरियामा गत २४ घण्टामा थप ४५० जनामा कोभिड १९ को संक्रमण देखिएपछि यहाँ कोरोना भाइरस कुल संक्रमितको संख्या ३३ हजार ९२४ पुगेको छ ।

भारतमा कति छन् सक्रिय कोरोना संक्रमित ?

  • 16 minutes ago
भारतमा कति छन् सक्रिय कोरोना संक्रमित ?

एजेन्सी । भारतमा शुक्रवार थप ४१ हजार ८१० जनामा कोभिड १९ संक्रमण भएपछि कूल संक्रमितको संख्या ९३ लाख ९२ हजार ९२० नाघेको केन्दीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जानकारी दिएको छ । भारत को



पर्यटन

बैतडीको मेलौली मन्दिर

बैतडीको मेलौली मन्दिर

बैतडी । कोरोना कहरले सुनसान बनेको बैतडीको मेलौलीमा रहेको मेलौली भगवती मन्दिर ।

जीवनशैली

यसकारण पुरुषले बिहानै खालीपेटमा एक केश्रा लसुन खाने

यसकारण पुरुषले बिहानै खालीपेटमा एक केश्रा लसुन खाने

एजेन्सी । दैनिक रुपमा पुरुषले खाली पेटमा लसुनको एक केश्रा खाए यसले थुप्रै रोगको उपचारमा मद्दत पुर्याउँछ । लसुनमा एलिसिनजस्ता पौष्टिक तत्व पाइन्छन् जसले विभिन्न स्वास्थ्य समस्यालाई टाढै राख्छ ।