कुख्यात लागुऔषध कारोबारी अल चापोकी पत्नी गिरफ्तार

एजेन्सी । मेक्सिकोका कुख्यात ड्रग माफियाको नामबाट प्रसिद्ध अल चापो गुसम्यानकी पत्नी एम्मा कोरोनेललाई अमेरिकामा पक्राउ गरिएको छ ।

 

सोमबार लागुऔषध कारोबारको आरोपमा ३१ वर्षीया एममालाई डलेस एयरपोर्टबाहिर पक्राउ गरिएको हो ।

 

अमेरिकाको जस्टिस विभागको दस्ताबेजका अनुसार एम्मा माथि अमेरिकामा गैरकानुनी ढंगले एक किलोग्राम भन्दा बढी हिरोइन, ५ किलो कोकिन, एक हजार किलो गाँजा, ५०० ग्राम मेथामफेटामाइनको तस्करीको आरोप लगाइएको छ ।

 

यता उनका श्रीमान अल चापो हाल न्यूयोर्कको मादक पदार्थको तस्करी र गैरकानुनी तरिकाले रकमको कारोबार गरेको आरोपमा आजीवन जेलजीवनको सजाय भोग्दैछन् । 

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सरकार र विप्लव समूहबीच भएको आजको वार्ता सकियो

  • 7 minutes ago
सरकार र विप्लव समूहबीच भएको आजको वार्ता सकियो

काठमाडौँ । सरकार र प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाबीच आज (बुधबार) भएको पहिलो चरणको वार्ता सकिएको छ । स्थान गोप्य राखेर बिहान साढे ७ बजेबाट भएको वार्ता सकिएको हो । आजको वार्तामा विप्लव समूहले

प्रचण्डले लगाए कोरोनाविरुद्धको खोप

  • 8 minutes ago
प्रचण्डले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कोरोनाविरुद्धको खोप लगाएका छन् । नयाँ बानेश्वरमा रहेको सिभिल अस्पतालमा पुगेर प्रचण्डले खोप लगाएका हुन् । खोप लगाएप

जनार्दन शर्माको अपिलः सचिवालय सदस्यहरु बाहेकका सांसदहरू छलफलमा जुटौं

  • 16 minutes ago
जनार्दन शर्माको अपिलः सचिवालय सदस्यहरु बाहेकका सांसदहरू छलफलमा जुटौं

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका नेता जनार्दन शर्माले अपिल गर्दै सचिवालय सदस्यहरु बाहेकका सांसदहरू छलफलमा जुटौं भनेका छन् । बुधबार बिहान सामाजिक संजालमा एक पोस्ट गर्दै



पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।