ड्रग्स केशमा यी तीन अभिनेत्रीहरुसँग एनसिबीले कहिले गर्दैछ सोधपुछ ?

एजेन्सी । बलिउडका तीन चर्चित अभिनेत्रीलाई ड्रग्स केशमा सोधपुछ गर्ने तयारीमा एनसिबी रहेको छ । मिडिया रिपोर्टका अनुसार एनसिबीले सारा अली खान, दीपिका पादुकोण र श्रद्धा कपुरलाई पत्र थमाएको छ ।

 

सुशान्त केशमा भेटिएको नयाँ एंगल ड्रग्स केशमा यी अभिनेत्रीहरुको नाम मुछिएको थियो ।

 

रिपोर्टका अनुसार एनसिबीले दीपिका पादुकोणसँग २५ तारिखका दिन सोधपुछ गर्ने तयारी गरेको छ ।

 

त्यस्तै श्रद्धा कपुर र सारा अली खानलाई २६ तारिखका दिन एनसिबीले सोधपुछ गर्नेछ ।

 

ड्रग्स केशमा उनीहरुको नाम मुछिएपछि उनीहरुको चौतर्फी विरोध भएको खबर पनि उत्तिकै बाहिर आइरहेको छ ।

 

उनीहरु सामाजिक सञ्जालमा ट्रोलको शिकार भएको समेत बताइएको छ । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

अष्ट्रेलियामा कस्तो छ कोरोना संक्रमणको अवस्था ?

  • 9 minutes ago
अष्ट्रेलियामा कस्तो छ कोरोना संक्रमणको अवस्था ?

सिड्नी । अष्ट्रेलियामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अष्ट्रेलियामा कोरोना संक्रमितको संख्या २७ हजार ४८४ छ । कोरोना संक्रमणबाट हालसम्म अष्ट्रेलियामा ९०५ जनाको मृत्यु भएको छ ।

सुदूरपश्चिममा मात्रै कोरोनाबाट २१ जनाको मृत्यु

  • 15 minutes ago
सुदूरपश्चिममा मात्रै कोरोनाबाट २१ जनाको मृत्यु

बैतडी । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमण (कोभिड–१९) बाट हालसम्म २१ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु

  • 18 minutes ago
कोरोना संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु

बाँके । बाँकेमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको हो ।



पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

होस गर्नुस् ! दशैंमा धेरै मासु खाँदा लाग्न सक्छन् यस्ता रोगहरु

होस गर्नुस् ! दशैंमा धेरै मासु खाँदा लाग्न सक्छन् यस्ता रोगहरु

काठमाडौं । दशैंमा शक्तिको आराधना, आफन्त जमघट तथा आफूभन्दा ठूलाबाट आशिर्वाद लिने कुरा जति महत्त्वपूर्ण छ, त्यति नै महत्त्व मीठामीठा परिकार बनाएर खाने कुराको पनि छ ।

विचित्र विश्व

विश्वका यी देशहरु जसले परिवर्तन गरे राजधानी

विश्वका यी देशहरु जसले परिवर्तन गरे राजधानी

एजेन्सी । विश्वमा यस्ता देशहरु पनि रहेका छन् जसले विभिन्न कारणमा राजधानी परिवर्तन गरेका छन् । अहिले पनि इन्डोनेशियाको राजधानी जकार्ता रहेको छ, तर यो शहर पानीले बिस्तारै डुब्दै गएको छ ।