अनेसास शब्द–सारथिमा ‘दोभान’को चर्चा

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

बोस्टन, अमेरिका। अन्तर्राष्ट्रिय नेपाली साहित्यको पाक्षिक साहित्यिक कार्यक्रम ‘अनेसास शब्द–सारथीमा साहित्यिक कृति ‘दोभान’को चर्चा गरिएको छ। आइतवार जूममा माध्यममा आयोजित उक्त कार्यक्रममा तीर्थराज अधिकारी र विश्वराज अधिकारीको संयुक्त उक्त कृतिको लोकार्पण र चर्चा गरिएको हो।

 

तीर्थराज अधिकारी अनेसास बोर्डअफ ट्रस्टी सदस्य हुन् भने विश्वराज अधिकारी अनेसास लुजियाना च्याप्टरका संस्थापक अध्यक्ष हुन्। कार्यक्रममा रोहिणी शर्मा, मोहन सिटौला, गोविन्द गिरी प्रेरणा, डा. ऋृषि बस्ताकोटी, राजेन्द्रप्रसाद अर्याल, खेमराज पोखरेल, ममता मृदुल, प्रा.डा. भवानी पाण्डे, पदम विश्वकर्मा, राजेन्द्र श्रेष्ठ, सर्वज्ञ वाग्ले, राम लामा अविनाशी, दिव्य गिरी, ललिता दोषी, शिव पलाँस, पवनकुमार बुढाथोकी, बाबुराम न्यौपाने ‘उत्स’लगायतले मन्तव्य र कृति भित्रको रचना वाचन गरे।

 

अनेसासको वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाको संयोजनमा आयोजित उक्त कार्यक्रममा सर्जकद्वय तीर्थराज अधिकारी र विश्वराज अधिकारीले आफ्नो सिर्जन–धर्मिताका बारेमा विचार राखे।

 

शब्द–सारथिले कृतिमाथि छलफल र साहित्यिक विचारविमर्श गर्दै आएको छ। सार्वजनिक गरिएको कृतिमा तीर्थराज अधिकारीका ५० मुक्तक र विश्वराज अधिकारीका ५० वटा कविता रहेका छन्।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

महाकाली नदीमा बगेर दुई किशोरी बेपत्ता

  • 21 minutes ago
महाकाली नदीमा बगेर दुई किशोरी बेपत्ता

बैतडी । महाकाली नदीमा बगेर शुक्रबार बैतडीका दुई किशोरी बेपत्ता भएका छन् ।

मेसी र नेयमार बालोन डि’ओरको मनोनयनमा परेनन्

  • 58 minutes ago
मेसी र नेयमार बालोन डि’ओरको मनोनयनमा परेनन्

एजेन्सी । फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का फवार्डद्धय अर्जेन्टिनी स्टार लियोनेल मेसी र ब्राजिलीयन स्टार नेयमारले यस वर्षको बालोन डि’ओरको मनोनयनमा स्थान बनाउन असफल भएका छन् ।

डायलायसिस मेसिन आयो, जडान भएन

  • 1 hour ago
डायलायसिस मेसिन आयो, जडान भएन

तुलसीपुर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १८ डायलायसिस मेसिन दाङ पठायो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा १० र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका लागि आठ मेसिन दाङ आइसकेका छन् ।



पर्यटन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

जीवनशैली

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।