जब यी निर्देशकले हातमा ढुंगा लिएर शाहरुख खानलाई लखेटे...

एजेन्सी । बलिउडका चर्चित अभिनेता हुन् शाहरुख खान । तर, पछिल्लो केही वर्षयता उनको एउटा पनि फिल्म रिलिज भएको छैन । तर, फिल्म प्रडक्सनमा भने उनी व्यस्त रहेका छन् । आज उनले जुन स्टारडम बनाउन सफल भएका छन् त्यो विरलै अन्य कुनै अभिनेताले बनाएका छन् । 

 

संघर्षका दिनमा उनले धेरै हण्डर पनि खाएका थिए । उनी जब टिभी दुनियाँ आफ्नो चर्चा बटुलिरहेका थिए तब फिल्म दुनियामा पनि आफ्नो छबी बनाउने क्रममा रहेका थिए । तर, उनको सुटिंग स्थलमा ढिलो जाने बानीले भने एक पटक उनले नराम्रो दिन समेत भागेका छन् । 

 

बारम्बार सुटिङ स्थलमा ढिलो पुगेपछि फिल्म निर्देशकको धैर्यताले सिमा नाघ्न पुग्यो । उनले शाहरुखलाई पाठ सिकाउन यस्तो केही गरे जसलाई आजसम्म पनि शाहरुखले विर्सन सकेका छैनन्। ती फिल्म निर्देशक हुन् कर्नल राज कपूर । पपुलर टिभी सिरियल फौजीमा शाहरुख खानले काम गरेका थिए । यही सिरियलका क्रममा शाहरुख र उनीबीचको झगडाले चर्चा पाएको थियो । 

 

हिन्दुस्तान टाइम्सको एक रिपोर्ट अनुसार दिवंगत डायरेक्टर कर्नल राज कपूरले शाहरुखलाई पाठ सिकाएका थिए ।  एक अन्तरवार्ताका क्रममा शाहरुखले यसको खुलासा गरेका हुन् । डायरेक्टर कर्नल राज कपूरले शाहरुखको सुटिङ स्थलमा ढिलो आउने बानी सुधार गर्न उनको पछाडि ढुंगा लिएर नै भगाएका थिए । पछि यिनै निर्देशकले शाहरुखको खुब तारिफ पनि गरेका थिए । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

शरिरलाई फिट राख्न कस्ता खानेकुराहरु खाने ?

  • 5 minutes ago
शरिरलाई फिट राख्न कस्ता खानेकुराहरु खाने ?

काठमाडाैँ । बिहान खाली पेटमा मनतातो पानीमा कागतीको रस हालेर त्यसमा मह मिसाई खाने गर्नुपर्छ ।

कति छ सलमान खानको सम्पत्ति ?

  • 13 minutes ago
कति छ सलमान खानको सम्पत्ति ?

एजेन्सी । बलिउडका चर्चीत अभिनेता सलमान खानबारे जहिले पनि उनको रिलेशनसिप र फिल्मलाई लिएर चर्चा हुन्छ । उनको सम्पत्तिलाई लिएर कमै चर्चा हुने गरेको छ । उनको फिल्महरुले बितेका वर्षहरुमा १०० करोडभन्दा बढी

'छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ'

  • 20 minutes ago
'छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ'

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र सहकार्यबाट सामाजिक सुरक्षा कार्यक्रमलाई अगाडि बढाइनुपर्नेमा जोड दिएका छन् ।



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।