'बाहुबलले चल्दैन भन्ने पाठ बाहुबलीहरुलाई सिकाएको छ'
- मंगलबार, ११ फागुन, २०७७
- 1 week ago
- राजनीति

काठमाडौँ । नेपाली काँग्रेसका नेता धनराज गुरुङले सर्वोच्च अदालतको संसद पुनः स्थापना गर्ने फैसलाको स्वागत गरेका छन् । उनले ट्वीट गर्दै प्रधानमन्त्री के पी शर्मा ओलीको कटाक्ष गरेका छन् ।
उनले ट्वीट गर्दै भनेका छन्, 'प्र. न्या. चोलेन्द्र शम्शेर लगायत न्यायाधीशहरुले स्वतन्त्र न्यायपालिकाको गरिमा बढाउनुका साथै लोकतन्त्र बिधिले चल्छ, बाहुबलले चल्दैन भन्ने पाठ बाहुबलीहरुलाई सिकाएको छ। शहीदको रगतको सम्मान र लोकतन्त्रको जीत भएको छ। प्र.न्या. लगायत न्यायधीहरु प्रति अभार व्यक्त गर्दछु।'
प्र.न्या.चोलेन्द्र शम्शेर लगायत न्यायाधीशहरुले स्वतन्त्र न्यायपालिकाको गरिमा बढाउनुका साथै लोकतन्त्र बिधिले चल्छ, बाहुबलले चल्दैन भन्ने पाठ बाहुबलीहरुलाई सिकाएको छ। शहीदको रगतको सम्मान र लोकतन्त्रको जीत भएको छ। प्र.न्या.लगायत न्यायधीहरु प्रति अभार व्यक्त गर्दछु।
— Dhan Raj Gurung (@dhanrgrg) February 23, 2021
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
फलोअपः फुङ्लिङमा आगलागीबाट ३३८ परिवार विस्थापित
- 5 minutes ago

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ बजारमा विभिन्न समयमा ठूला–ठूला आगलागी घटना दोहोरिरहने क्रम विगतदेखि नै चलिरहेको छ । पछिल्लो सत्र वर्षमा आगलागीबाट ३९३ परिवार विस्थापित हुन पुगेको र १५२ घर जलेर नष्ट भएक
राजीनामाको प्रस्ताव सुन्नेबित्तिक्कै प्रधानमन्त्री रन्केपछि...
- 19 minutes ago

काठमाडौँ । नैतिकताको आधारमा राजीनामा माग्न आएका नेकपा उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले तीतो जवाफसहित रित्तो हात फर्काएका छन् । गौतम सर्वोच्च अदालतले प्रतिनिधिसभा ब्यूँताएपछि पार
‘प्रधानमन्त्रीजस्तो अफर पाउँदा शेरबहादुर ‘जान्नँ’, ‘खान्नँ’ भन्ने स्वभावको मान्छे नै होइन’
- 23 minutes ago

काठमाडौँ । ‘म मेरै क्रेडिबिलिटी खत्तम पार्नेहरुसँग कसरी जान्छु ? हुँदैन, जान्नँ...’ स्वभावतः लाभका मामिलामा ‘चाहिएन’, ‘हुँदैन’, ‘पर्दैन’ नभन्ने नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आज एकाएक किन त
पर्यटन
महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।
जीवनशैली
यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।
विचित्र विश्व
चीनमा २५० नयाँ अर्बपति थपिए

एजेन्सी । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।