देउवालाई विश्वासको मत दिने विषयमा नेपाल समुहमा विवाद !

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिदैँछन् । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् । 

 

उनलाई विश्वासको मत दिने वा नदिने कुरामा अझै पनि दोधारमा नेकपा एमालेको माधव कुमार नेपाल पक्ष रहेको छ । नेपाल पक्षका केही नेताले खुलेरै देउवालाई विश्वासको मत दिने बताइरहेका छन् भने सोही पक्षका केही नेताले भने विपक्षीले पार्टी फुटाउने चाल चलेको र विश्वासको मत दिन नसक्ने प्रतिक्रिया दिएका छन् । 

 

नेतृ रामकुमारी झाक्रीले सामाजिक सञ्जालमार्फत देउवालाई विश्वासको मत दिने बताइसकेकी छन् । उता भीम आचार्यले पार्टी फुटाउने षड्यन्त्र भएको बताएका छन् । 

 

नेपाल पक्षका नेताहरुबीच देउवालाई विश्वासको मत दिने विषयमा विवाद उत्पन्न भएको स्रोतले जनाएको छ । स्रोतका अनुसार विगतमा जे भयो भयो अब मिलेर अगाडि बढ्नुपर्ने जिकिर नेपाल पक्षका केही नेताहरुले गरेका छन् । उक्त कुरा उठेपछि नेपाल पक्षमा विवाद सुरु भएको बताइएको छ । 


Reliable Life Insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

जसपाको आधिकारिकताको निर्णयविरुद्ध सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

  • 26 minutes ago
जसपाको आधिकारिकताको निर्णयविरुद्ध सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकताको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई साउन ११ गते पार्टीको आधिकारि

बुढानीलकण्ठमा कांग्रेस शीर्ष नेताहरूको बैठक जारी

  • 44 minutes ago
बुढानीलकण्ठमा कांग्रेस शीर्ष नेताहरूको बैठक जारी

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा कांग्रेस शीर्ष नेताहरूको बैठक जारी छ । क्रियाशील सदस्यता सम्बन्धी विवाद मिलाउनको लागि शीर्ष नेताहरुको

नेपालमा थप ४१०७ जनामा कोरोना संक्रमण

  • 51 minutes ago
नेपालमा थप ४१०७ जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा थप ४१०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३५४ नमुनाको पीसीआर परीक्षण र ४९४४ जनाको एन्टीजेन परीगक्षण गर्दा ४१०७ जनामा संक्रमण पुष



पर्यटन

साहसिक पर्यटक पर्खंदै अग्लो बन्जी पुल

साहसिक पर्यटक पर्खंदै अग्लो बन्जी पुल

गलकोट । कोभिड–१९ को दोस्रो लहरअघि दैनिक १०० को हाराहारीमा बन्जी गर्न पर्यटक पुग्ने कुश्मा–बागलङको बन्जी पुल कोरोनाका कारण पुनः बन्द भएको थियो । अहिले स्वास्थ्य मापदण्ड अपनाएर पुनः शुरु गरिएको छ ।

जीवनशैली

यस्तो रहेको छ तपाईको बुधबारको भाग्य– साउन २० गते

यस्तो रहेको छ तपाईको बुधबारको भाग्य– साउन २० गते

आज मनमा दुबिधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर यात्रा सफल र भेटाघटको बनेको छ ।