दीपिका र क्याट्रिनाको सम्बन्धमा सुधार !

एजेन्सी । अभिनेत्री दीपिका पादुकोण र अर्की अभिनेत्री क्याट्रिना कैफको सम्बन्धमा उतार चढावको समाचारहरु आइरहेका छन् । जसको कारण अभिनेता रणवीर कपुर हुन् । यता अभिनेत्री दीपिका र रणवीर सिंह बैबाहिक बन्धनमा बाँधिएका छन् । 

 

अर्को तर्फ क्याट्रिना कैफ पनि आफ्नो पर्सनल जीवनलाई लिएर अगाडि बढीरहेकी छन् । साथै अहिलेको समयमा क्याट्रिनाले आफ्नो पुरै समय करियरमा फोकस गरिरहेका छन् । त्यसोत अभिनेत्री दीपिका र क्याट्रिनाको बिग्रिएको सम्बन्धमा पनि सुधार आएको छ ।

 

भर्खरै अभिनेत्री दीपिका पादुकोणले दिएकी एक अन्तर्वार्तामा क्याट्रिना कैफसँगको आफ्नो सम्बन्धको बारेमा कुरा गरेकी थिइन् । दीपिकाले फिल्म फेयरलाई दिएकी एक अन्तर्वार्तामा भनिन्, ‘हाम्रो सम्बन्धको बारेमा नकारात्मक कुरा फैलिरहेको छ । मेरो मनमा क्याट्रिनाको लागि सँधै धेरै सम्मान रहनेछ । उनी मेरो लागि सँधै प्रिय रहनेछन् । हाम्रो सम्बन्ध निकै शान्तिपुर्वक छ ।’

 

पछिल्लो समय दीपिकाको रिसेप्शन पार्टीमा पनि क्याट्रिना सामेल भएकी थिइन् । त्यसपश्चात यी दुई अभिनेत्रीहरुले इन्स्टाग्राममा पनि एक अर्कालाई फलो गरिरहेका छन् । 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

काठमाडौँमा पुनः बर्डफ्लु भेटियो

  • 1 minute ago
काठमाडौँमा पुनः बर्डफ्लु भेटियो

काठमाडौँ । काठमाडौँमा पुनः बर्डफ्लु देखा परेको छ । पशु सेवा विभागले शुक्रबार एक सूचना जारी गर्दै काठमाडौँको तारकेश्वर नागरपालिकामा साढे १५ हजार पन्छी नष्ट गरिएको जानकारी दिएको छ ।

'पेरिसडाँडामा राजेन्द्र महताेजी ने जायज सवाल पुछा- तपाईहरूकाे पार्टीचाहिँ कुन हाे रे ?'

  • 10 minutes ago
'पेरिसडाँडामा राजेन्द्र महताेजी ने जायज सवाल पुछा-  तपाईहरूकाे पार्टीचाहिँ कुन हाे रे ?'

काठमाडौँ । प्रधानमन्त्री के पी शर्मा ओलीका प्रेस सल्लाहाकार सुर्य थापाले एकपटक पुनः प्रचण्डप्रति कटाक्ष गरेका छन् । पछिल्लो समय उनले लगातार प्रचण्ड समुहको कटाक्ष गर्दै आइरहेका छन् । उनले फेसबुकमा कटाक

कोरियाले देशव्यापी कोरोना खोप सञ्चालन गरेपछि त्यहाँका नेपाली खुशी

  • 20 minutes ago
कोरियाले देशव्यापी कोरोना खोप सञ्चालन गरेपछि त्यहाँका नेपाली खुशी

सउल । दक्षिण कोरियाले देशव्यापीरुपमा कोरोनाविरुद्धको खोप शुरुआत गरेको छ । थेगु शहरको एक अस्पतालमा रहेका ६० वर्षीय जोडी चिकित्सकबाट खोप अभियान शुरु भएको बताइएको छ ।



पर्यटन

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।

जीवनशैली

७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

एजेन्सी । यदी तपाईले बेली घटाउने निर्णय पुर्ण दृणका साथ लिनुभएको छ भने सजिलो उपायकासाथ स्वस्थ रुपमा बिनाकाम बेली घटाउने उपायका बारेमा जान्नुहोस् ।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।