भारतमा 'निर्भया'जस्तै अर्को क्रुर घटना, बलात्कृत भएकी महिलाको उपचारका क्रममा मृत्यु

एजेन्सी । भारतको साकिनाका क्षेत्रमा निर्भया जस्तै हिंसाको शिकार एक ३० वर्षीया महिला भएकी छन् । सामुहिक बलात्कारको शिकार भएकी उनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको छ । उक्त घटनाका अभियुक्त मोहन चौहान घटनाको केहि घण्टा भित्रै पक्राउ परेको मिडिया रिपोर्टमा उल्लेख छ ।

 

प्रारम्भिक अनुसन्धानका अनुसार ती महिलालाई उनको निजी भागमा फलामको रडले आक्रमण गरिएको थियो । घटना सडकको छेउमा पार्क गरिएको टेम्पो भित्र भएको मिडिया रिपोर्टमा उल्लेख छ । 

 

घटनाबारे थप अनुसन्धान भइराखेको मिडिया रिपोर्टमा उल्लेख छ । 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

राष्ट्रपति बाइडेनले न्यायाधिवक्ताहरू मनोनयन गर्दै

  • 1 minute ago
राष्ट्रपति बाइडेनले न्यायाधिवक्ताहरू  मनोनयन गर्दै

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले देशभर न्यायाधिवक्ताको कार्यालय सञ्चालनका लागि नौ वकिललाई मनोनयन गर्दैछन् । उच्च कानूनी पदमा मनोनयनका लागि विविध समूहबाट समावेशीरूपमा उमेद्वार छनोट अन्तिम चरणम

पाकिस्तानले बालबालिका लक्ष्यित कोभिड विरुद्धको खोप अभियान सञ्चालन गर्ने

  • 3 minutes ago
पाकिस्तानले बालबालिका लक्ष्यित कोभिड विरुद्धको खोप अभियान सञ्चालन गर्ने

एजेन्सी । पाकिस्तानले १२ वर्ष र सोभन्दा माथिका उमेर समूहका बालबालिकालाई लक्ष्यित गरी कोरोना विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। यहाँका योजनामन्त्री असद उमारले मङ्गलबार उक्त घोषणा गरेका हुन् ।

संसद् गतिरोध अन्त्य गर्न एमाले अझै लचिलो देखिएनः कानुनमन्त्री कार्की

  • 14 minutes ago
संसद् गतिरोध अन्त्य गर्न एमाले अझै लचिलो देखिएनः कानुनमन्त्री कार्की

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ‘संसद्को गतिरोध अन्त्य’ गर्न आग्रह गरेका छन् । मन्त्री कार्की मंगलबार बिहान ले ओलीकै



पर्यटन

पाेखरामा मौसम खुलेसँगै हिमालहरुको मनमोहक दृश्यहरु

पाेखरामा मौसम खुलेसँगै हिमालहरुको मनमोहक दृश्यहरु

कास्की । पोखरामा मौसम खुलेसँगै हिमालहरुको दृश्य लोभलाग्दो देखिएको छ । पोखराबाट देखिने अन्नपूर्ण, माछापुच्छ्रे , धौलागिरी, हिमचुली लगायतका हिमालका कारण पोखरा विश्व पर्यटन बजारमा प्रख्यात छ।

जीवनशैली

घरमा तुलसीको विरुवा रोप्दै हुनुहुन्छ, यी कुरामा विशेष ध्यान दिनुहोस्

घरमा तुलसीको विरुवा रोप्दै हुनुहुन्छ, यी कुरामा विशेष ध्यान दिनुहोस्

एजेन्सी । तुलसीको बिरुवा हिन्दु धर्ममा सम्मानित मानिन्छ। तुलसी बिरुवा वास्तु दोषहरुको नाशक मानिन्छ। वास्तु शास्त्रका अनुसार तुलसीको बिरुवाले घरमा सकारात्मक उर्जा उत्पादन गर्दछ र नकारात्मक उर्जा नष्ट गर्दछ। तुलसीको विरुवालाई दैनिक बिहान पानी दिएर, धेरै प्रकारका वास्तु दोषहरुलाई हटाइन्छ। तुलसी विष्णु पूजामा सबैभन्दा महत्त्वपूर्ण मानिन्छ।

विचित्र विश्व

यो देशका दुई जना पूर्वप्रधानमन्त्रीलाई जेल सजाय

यो देशका दुई जना पूर्वप्रधानमन्त्रीलाई जेल सजाय

एजेन्सी । अल्जेरियाका पूर्व दुई प्रधानमन्त्रीलाई अदालतले जेल सजायको फैसला सुनाएको छ । पूर्व राष्ट्रपति अब्डेलाजिज बौटेफ्लीकाको कार्यकालमा प्रधानमन्त्री भएका दुई नेतालाई अदालतले सजाय तोकेको हो ।