अन्डरवर्ल्ड डन दाउद इब्राहिमका सहयोगी पक्राउ

Global IME
Mega Bank
Norvic Hospital

एजेन्सी । अन्डरवर्ल्ड डन दाउद इब्राहिमका सहयोगी रियाज भाटीलाई मुम्बई प्रहरीले पक्राउ गरेको छ । 

मुम्बई प्रहरीको एन्टि एक्सटर्शन सेलले सोमबार व्यापारी रियाज भाटीलाई जबरजस्ती फिरौतीको मुद्दामा पक्राउ गरेको छ। 

भाटी वर्सोवा प्रहरी चौकीमा दर्ता भएको जबरजस्ती करणी मुद्दामा वान्टेड थिए। 

प्रहरी अधिकारीहरूका अनुसार वर्सोवाका एक व्यापारीलाई धम्की दिएर उनीसँग ३० लाख मूल्यको कार र ७.५ लाख रुपैयाँको नगद फिरौतीको रूपमा मागेका थिए।

रियाज भाटीलाई मुम्बई क्राइम ब्रान्चको एन्टि एक्सटर्शन सेलले अंधेरी पश्चिमबाट पक्राउ गरेको हो । उनलाई आज अदालतमा पेश गरिने मिडिया रिपोर्टमा उल्लेख छ । भाटी यसअघि पनि फिरौती, जग्गा कब्जा, गोली हानाहानलगायतका कैयौं मुद्दामा पक्राउ परेका थिएए । उनले सन् २०१५ र २०२० मा पनि नक्कली राहदानी बनाएर देश छोडेर भाग्ने प्रयास गरेका थिए ।

Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कांग्रेस संसदीय दलको नेतामा देउवाको विकल्प खोज्नु हुँदैनः उपसभापति खड्का

  • 1 hour ago
कांग्रेस संसदीय दलको नेतामा देउवाको विकल्प खोज्नु हुँदैनः उपसभापति खड्का

काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्न नहुने बताएका छन्। बिहीबार नेपाली कांग्रेसका नेता स्व. कृष्णप्रसाद भट्टराई आश्

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

  • 1 hour ago
चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

काठमाडौँ। काठमाडौँको चन्दागिरिमा रहेको चन्द्रागिरि हिल्स रिसोर्टमा आजबाट तीन दिने दिगो पर्वतीय पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। सम्मेलनको उद्घटान संस्कृतिक तथा पर्यटन नागरिक

पर्यटन

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

काठमाडौँ। काठमाडौँको चन्दागिरिमा रहेको चन्द्रागिरि हिल्स रिसोर्टमा आजबाट तीन दिने दिगो पर्वतीय पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। सम्मेलनको उद्घटान संस्कृतिक तथा पर्यटन नागरिक उड्डयानमन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गरेका छन्।

जीवनशैली

घरको यस दिशामा पानीले भरिएको सुराही राख्दा धनको कमी हुँदैन

घरको यस दिशामा पानीले भरिएको सुराही राख्दा धनको कमी हुँदैन

एजेन्सी । वास्तुशास्त्र अनुसार माटोको भाँडा धेरै शुभ मानिन्छ। घरमा माटोको भाँडा, भाँडा वा जग राख्दा लक्ष्मीको बास हुन्छ । तर, यसका लागि उनीहरूलाई सही ठाउँमा राख्न आवश्यक छ।