विश्वका ५ डरलाग्दा तालहरु, जहाँ मानिस बाँच्ने आश कमै हुन्छ

एजेन्सी । विश्वमा कैयौं प्रकारका स्थानहरु रहेका छन् जुन आफ्नै विशेषताले विश्वमा परिचित छन् । कुनै स्थानमा जाँदा तपाईलाई मनमा शान्ति छाउँछ भने कुनै ठाउँमा जाँदा ज्यान नै जाने जोखिम हुन सक्छ । यसै सन्दर्भमा विश्वका ५ तालहरुबारे चर्चा गरौं जुन एकदमै डरलाग्दा रहेका छन् । 

 

१. मिशिगन ताल, अमेरिका 

मिशिगन ताल हेर्दा जति सुन्दर छ उति नै डरलाग्दो पनि रहेको छ । यस तालको नजिक एक ज्यानमारा ग्याँसको बादल रहेको छ जसले गर्दा यस वरिपरि रहेका सबै जीवको मृत्यु भएको छ ।

 

२. कीवू लेक

कीवूमा रहेको यो तालको पानीमा कार्बनडाई अक्साइडका साथै अत्यधिक मात्रामा मीथेन ग्याँस पनि पाइने गर्छ । यो तालमा भूकम्पको सानो झट्का मात्र आएमा पनि यसमा विस्फोट हुन सक्छ । 

 

३. डोमिनिकाको उम्लिरहेको ताल 

डोमिनिकामा रहेको यस तालको नजिक जानु भनेको आफ्नो ज्यानलाई जोखिम मोल्नु हो । यस तालको तापक्रम ९२ डिग्रि सेल्सियस रहेको छ । 

४. ट्युनिशियाको गाफसामा अचानक बनेको ताल

मरुभूमीको बीचमा अकस्मात बनेको यस तालले सबैलाई अचम्मित तुल्याएको थियो । यसमा पौडिन सख्त मनाही छ । यहाँ विभिन्न नकरात्मक रयासनहरु रहेको हुनाले त्यसले क्षणभरमा नै तपाईको ज्यान लिन सक्छ । 

 

५. रुपकुन्ड ताल, हिमालय 

सन् १९४२ मा बेलायती आर्मीले पत्ता गलाएको यस तालमा दुई सय मानिसहरुको अवशेष रहेको छ । ती मानिसहरुको कसरी मृत्यु हुन पुग्यो त्यसको रहस्य अहिलेसम्म पत्ता लाग्न सकेको छैन । यस तालमा पौडीन सख्त मनाही गरिएको छ ।  

 


Reliable Life Insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सर्वोच्चद्वारा चार पूर्वमाओवादी नेताको मागबमोजिम अन्तरिम आदेश दिन अश्वीकार

  • 1 hour ago
सर्वोच्चद्वारा चार पूर्वमाओवादी नेताको मागबमोजिम अन्तरिम आदेश दिन अश्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले चार जना पूर्वमाओवादी केन्द्रका ने ताहरुको मागबमोजिम अन्तरिम आदेश दिन अश्वीकार गरेको छ । न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले मागबमोजिम अन्तरिम आदेश दिन अश्वीकार गरेको हो ।

दार्चुला घटनाको सत्यतथ्य पत्ता लगाएपछि सरकारको धारणा सार्वजनिक हुन्छः गृहमन्त्री खाँण

  • 1 hour ago
दार्चुला घटनाको सत्यतथ्य पत्ता लगाएपछि सरकारको धारणा सार्वजनिक हुन्छः गृहमन्त्री खाँण

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलामा तुइनबाट महाकाली नदीपार गर्ने क्रममा जयसिंह धामी नदीमा खसेका भन्ने घटनाको छानबिन गरी सत्यतथ्य पत्तालगाई सार्वजनिक गर्ने बताएका छन् ।

कोभिड युनिफाइड केन्द्रिय अस्पतालको प्रमुखमा मरासिनी नियुक्त

  • 1 hour ago
कोभिड युनिफाइड केन्द्रिय अस्पतालको प्रमुखमा मरासिनी नियुक्त

काठमाडौँ । कोभिड युनिफाइड केन्द्रिय अस्पतालको प्रमुख प्रशासकीय अधिकृतमा डा. रुद्र मरासिनी नियुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयले सोमबार राज्यमन्त्रीस्तरिय निर्णय गर्दै मरासिनीलाई वीर अस्पतालको प्रमु



पर्यटन

नेपालकाे ‘भाइरल रोड’

नेपालकाे ‘भाइरल रोड’

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ मा निमार्णाधीन चार लेनको पक्की पुलसँगै निर्माण भएको पहुँचमार्ग । सडक निर्माण भएसँगै टिकटक, भिडियो र फोटो खिच्न आउनेको यहाँ भीड हुने गर्छ । पछिल्लो समय उक्त सडक ‘भाइरल रोड’ का नामले परिचित छ । तस्बिरः शेरबहादुर सिंह/रासस

जीवनशैली

दाँत दुख्दा घरमै गर्न सकिन्छ यस्तो उपचार

दाँत दुख्दा घरमै गर्न सकिन्छ यस्तो उपचार

एजेन्सी । दाँतको दुखाइबाट छुटकरा पाउन हामीले यहाँ केही घरेलु उपायहरूबारे जानकारी प्रस्तुत गरेका छौं ।