एमालेको असन्तुष्ट समूहद्वारा बेलायतसहित यी १३ देशमा संगठन पुर्नगठन

  • मंगलबार, ३१ चैत, २०७७
  • 3 weeks ago
  • युके

लण्डन । नेकपा एमालेको असन्तुष्ट समूहले प्रवासी संगठनहरुलाई पुनर्गठन गरेका छन् । एमालेको माधवकुमार नेपाल तथा झलनाथ खनाल समूहले प्रवासी संगठनलाई पुनर्गठन गरेका हुन् ।

 

नेकपा एमाले प्रवास समन्वय कमिटीको आयोजनामा सोमबार भर्चुअल रुपमा अगुवा नेता तथा कार्यकर्ता भेला गरी १३ मुलुकका कमिटीहरुलाई पुनर्गठन गरिएको हो । एमाले वरिष्ठ नेता माधव नेपालको प्रमुख आतिथ्यतामा गठन भएका युरोपका कमिटीहरु सकृय भएका छन् । 

 

अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले एकीकृत एमाले निर्माणमा प्रवासी मञ्चहरुको भुमिका ठूलो रहने बताए । उनले विधि र पद्धति निर्माणका लागि पार्टीभित्र संघर्ष चलिरहेका जनाउँदै आगामी दिनमा जुनसुकै परिस्थितिको सामना गर्न तयार रहन निर्देशन दिएका छन् ।

 

जर्मनीः

प्रवासी नेपाली मञ्च, जर्मनी अध्यक्ष कृष्ण देवकोटा, महासचिव अक्कल लामा (स्याङ्तान) सदस्यहरु रूपकराज काफ्ले, रबि ढुंगाना, शिबराज मरहट्टा, मनोज रायमाझी र युरोप प्रतिनिधि कुम्भराज रेग्मी छन् । सल्लाहकारमा डा. नवराज रोस्यारा र दावागेल्जे शेर्पा छन् ।

 

स्वीजरल्याण्डः

प्रवासी नेपाली मञ्च स्वीजरल्याण्ड अध्यक्ष संजय मुडभरी उपाध्यक्ष बिदूर संग्रौला, महासचिव धर्म गुरुङ र कोषाध्यक्ष अशोक पाण्डे छन । हरी पाण्डे, सरोज यादब र एलिना पोखरेल छन । युरोप प्रतिनिधिमा सुबास पोखरेल छन् ।

 

यूकेः

प्रवासी नेपाली मञ्च, यूके अध्यक्ष राजेन्द्र पुडासैनीको अध्यक्षतामा २५ सदस्यीय बिद्यमान कमिटीमा निम्नानुसार थप गरी प्रवासी नेपाली मञ्च युकेको पुनर्गठन गरिएको छ। प्रमुख सल्लाहकारमा डा. अच्युत गौतम र त्यस्तै, युरोप प्रतिनिधिमाराम प्रसाद बगाले, कृष्ण भण्डारी रबिन्द्र कणेल र उमेशराज मोक्तान छन् ।

 

बेल्जियमः

प्रवासी नेपाली मञ्च, बेल्जियम अध्यक्ष अर्जुन दाहाल, सचिब रमेश कंडेल, सदस्यहरु प्रकाश कार्की, बद्री लोहनी, शंकर श्रेष्ठ, कृष्ण खतिवडा, राजेन्द्र तिमल्सिना, सरोज बिक्रम केसी, शंकर बजगाई र प्रमेश कंडेल छन र युरोप प्रतिनिधि कृष्ण न्यौपाने छन् ।

 

रसियाः

प्रवासी नेपाली मञ्च रसिया अध्यक्षमा डा। मन मुर्ति भुर्तेल, सचिव इन्द्र प्रसाद भुसाल, सदस्यहरु गणेश रामदाम, मिलन कट्टेल, मोहनलाल चापागाई, कमल सापकोटा, संज्ञान कार्की, दुर्गा बहादुर भट्टराई, हिमाल खनाल, उमेश प्रसाद, मोतिलाल भट्टराई, इन्द्रप्रसाद अर्याल, भक्तवहादुर सार्की, राजन रामदाम र शुनिल थापा छन् ।

 

स्वीडेनः

प्रवासी नेपाली मञ्च, स्वीडेन अध्यक्ष प्रेम गौतम, सचिब प्रदीप सापकोटा, सदस्यहरु बिनोद बाँनिया र अनुप शर्मालगायत २१ सदस्यीय छन ।

 

साईप्रस:

प्रवासी नेपाली मञ्च, साईप्रस अध्यक्षमा चिन्तन बुढा मगर, वरिष्ठ उपाध्यक्ष आयुष्मा गुरुङ, महासचिव प्रेम मिजार, सचिव गोमा माझी, कोषाध्यक्ष बुद्ध मान तामाङ छन् । सदस्यहरुमा नानू लिम्बू, निर्पा साउद ,आरती देबि महतो, साइना चौधरी, यलिशा तामाङ्ग, तेज राना, सबिना राना, प्रेम मिजार, प्रबिन पुन मगर, निरोज मैनाली, विष्णु बुधाथोकी, सुनिता राना, कुमारी पुर्जा मगर, निस्मा पुन, दिलिसा थापा, राजन लिम्बू, मार्था राई, दिल माया पुन मगर, अमिसा लिम्बू, माया तामाङ र लक्ष्मी चौधरी छन ।

 

नर्वेः

प्रवासी नेपाली मञ्च, नर्वे अध्यक्षमा पशुपति प्रसाद भण्डारी, सचिव जय गुरूङ, सदस्यहरुमा सन्तोष खड्का, सुमिना काफ्ले, शैलेंद्र सिग्देल, अभिशेक आचार्यलगायत १९ सदस्यीय कमिटि छन भने युरोप प्रतिनिधिमा हेमराज जोशी छन ।

 

आयरल्याण्डः

प्रवासी नेपाली मञ्च, अध्यक्षमा आयरल्याण्ड राजन काफ्ले सचिव चिन्तामणि सापकोटा, सदस्यहरु याम बहादुर उप्रेती, भरत सुबेदी र सन्तोष शर्मालगायत छन् ।

 

पोल्याण्डः

प्रवासी नेपाली मञ्च, पोल्याण्ड अध्यक्षमा टंक कटुवाल, महासचिव मीन बहादुर पाण्डे सदस्यहरुमा अनमोल, एसबि,मोहनकाजी थापा, दिवश पॉंचकोटी, सन्तोष शर्मा, दिब्या सुन्दास, सुर्य सुब्बा, दुर्गा मगर र पबन बास्तोला छन भने युरोप प्रतिनिधिमा शेर बहादुर परियार छन् ।

 

फिन्ल्याण्डः

प्रवासी नेपाली मञ्च, फिनल्याण्ड अध्यक्षमा मनोज भुसाल, उपाध्यक्षमा रुक्मिणी भट्टराई, सचिव र युरोप प्रतिनिधि नविन भट्टराई सहसचिव रामहरि भुसाल, कोषाध्यक्ष कृष्ण चौहान छन । त्यस्तै सदस्यहरुमा सुरज रानाभाट, प्रतिभा खनाल, कृष्ण प्रसाद पराजुली, अनिल ढकाल, दिपक पौडेल, सागर खरेल, हिमाल घिमिरे र सुमन खड्का छन ।

 

पोर्चुगलः

प्रबासी नेपाली मञ्च पोर्चुगल अध्यक्षमा रोबोट लिम्बु, महासचिवमा राज कुमार थापा, युरोप प्रतिनिधिहरुमा निराजन सुबेदी छन । त्यस्तै सदस्यहरुमा साइला लामा, माया खरेल, गित राना, लक्ष्मी भट्टराई, सुधिर अर्याल, हेम गुरुङ, प्रेम लिम्बु, राज कुमार लिम्बु , पेम्छिरी शेर्पा, कामना सिंह, दिपेन्द्र दंगाली, सालिक राम सुबेदी, प्रभाकर बिक्रम निरौला, राम कुमार श्रेष्ठ, मिलन थापा मगर, सेमन्त खड्का, राज गुरागाई (कृष्ण), सुबाश बस्नेत, लक्ष्मी घले, सुमन खरेल, जितेन्द्र खड्का, रुपेन्द्र धमला, रायन श्रेष्ठ, निर्माण गुरुङ, सितल लिम्बु, कोपिला थापा, बिशाल के सी पुरानो कमिटि पोर्तुगलबाट बाहिर गएका बलराम पौडेल, गोबिन्द सापकोटा, यज्ञ तिम्सिना, मणिराम नेपाली, तुलसीराम थपलिया छन ।

 

नेदरल्याण्डः

प्रवासी नेपाली मञ्च नेदरल्याण्ड अध्यक्षमा धनकुमार बोहरासहित २१ जना रहेका छन ।


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ओली र नेपाल—खनाल बीचको छलफल निष्कर्षमा पुग्न सकेन

  • 5 hours ago
ओली र नेपाल—खनाल बीचको छलफल निष्कर्षमा पुग्न सकेन

काठमाडौं । पार्टीभित्रको राजनीति मिलाउने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयास फेरि पनि विफल भएको छ । प्रधानमन्त्री ओलीले आईतबार आफ्ना विश्वास पात्रहरु महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेत

छिट्टै बहुमतको नयाँ सरकार बन्छः प्रवक्ता श्रेष्ठ

  • 5 hours ago
छिट्टै बहुमतको नयाँ सरकार बन्छः प्रवक्ता श्रेष्ठ

गोरखा । नेकपा(माओवादी केन्द्र)का प्रवक्ता नारायणकाजी श्रेष्ठले केही दिनभित्रै बहुमतको नयाँ सरकार बन्ने बताएका छन् । सदरमुकाममा आज पत्रकारसँगको भेटघाटमा उनले ‘अध्यादेशबाट शासन गर्ने शासकीय शैल

सेतीमा उपचाररत सात सङ्क्रमितको मृत्यु

  • 5 hours ago
सेतीमा उपचाररत सात सङ्क्रमितको मृत्यु

धनगढी । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ७ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा कैलालीका ४ र कञ्चनपुरका ३ जना सङ्क्रमितको मृत्यु भएको अस्पतालका सूचना अधिकारी



पर्यटन

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन् ।

जीवनशैली

यसरी ल्याउनुस् छालामा चमक !

यसरी ल्याउनुस् छालामा चमक !

एजेन्सी । उमेर बढेसँगै अनुहारको छालापनि चाउरी पर्छ र तन्किन सुरु गर्छ । तर उमेर नपुग्दै छाला चाउरियो भने के गर्ने युवा अवस्थामा नै छाला चाउरी पर्न थाल्यो भने अनावश्यक र महंगो क्रिम र लोसनको सट्टा प्राकृतिक उपाय अपनाउनुपर्छ ।