नेपालमा थप ४०९ जनामा कोरोना पुष्टि
- बुधबार, २२ पुष, २०७७
- 1 month ago
- नेपाल
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ४०९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन्।
यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या २ लाख ६३ हजार १९३ जना पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ४९५ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सहित नेपालमा हालसम्म २ लाख ५६ हजार १६१ जना उपचारपछि निको भएका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
जब सलमानले सुनील शेट्टीसँग हात जोडेर माफी मागे
- 11 minutes ago

एजेन्सी । बलिउडमा कमै कलाकारहरु छन् जो विवादमा आउँदैनन् र रिसाउँदैनन् । तीमध्ये एक हुन् अभिनेता सुनील शेट्टी । सुनील शेट्टी एकदमै शान्त रहने स्टार हुन् । तर जब उनलाई रिस उठ्छ तब उनी कसैले भनेको पनि सु
ईलामबाट ब्राउन सुगर सहित ४ जना पक्राउ
- 23 minutes ago

ईलाम । ईलामबाट ब्राउन सुगर सहित ४ जना पक्राउ परेका छन् । ईलाम नगरपालिका– ७ बाट ब्राउन सुगर सहित ४ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा ईलाम सुर्योदय नगरपालिका– १० का २३ वर्षीय दियोग राई, देउम
सिटिजन्स बैंकका डेपुटी सीइओ देवकोटाले राजीनामा दिए
- 40 minutes ago

काठमाडौँ । सिटिजन्स बैंकका डेपुटी सीइओ बोधराज देवकोटाले पदबाट राजीनामा दिएका छन् । देवकोटाले आगामी चैत १ गतेदेखि लागू हुनेगरी राजीनामा दिएका हुन् । देवकोटा २०७६ साल बैशाख १ गतेदेखि डेपुटी सीइओ
पर्यटन
महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।
जीवनशैली
पिसाब पोल्नुको कारण र उपचार विधि

एजेन्सी । शरीरमा रहेका विषाक्त पदार्थ पिसाबको माध्यमबाट बाहिर निस्कन्छन् । पिसाब पोल्नु र पिसाब गर्दा पीडा हुनुजस्ता समस्याले अन्य धेरै रोगको संकेत गर्छ ।
विचित्र विश्व
विश्वका पाँच रहस्यहरु जसले दिमाग हल्लाउँछन्

एजेन्सी । यो विश्व जति सुन्दर रहेको छ, त्यति नै रोचक पनि रहेको छ । तपाईले विश्वसँग सम्बन्धित केही यस्ता रोचक तथ्यहरुबारे सन्नुभएको होला जुन मानिसहरुलाई अचम्म लाग्न सक्छ ।