पछिल्लो २४ घण्टामा २५ जना कोरोना संक्रमितको मृत्यु
- आइतबार, १४ मंसिर, २०७७
- 3 months ago
- नेपाल

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा २५ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोबाट मृत्यु हुनेको कूल संख्या १ हजार ४७९ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल १७ हजार ९०९ जना आइसोलेसनमा रहेका छन् त्यस्तै, ६३२ जना क्वारेन्टिनमा रहेका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
ईलामबाट ब्राउन सुगर सहित ४ जना पक्राउ
- 9 minutes ago

ईलाम । ईलामबाट ब्राउन सुगर सहित ४ जना पक्राउ परेका छन् । ईलाम नगरपालिका– ७ बाट ब्राउन सुगर सहित ४ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा ईलाम सुर्योदय नगरपालिका– १० का २३ वर्षीय दियोग राई, देउम
सिटिजन्स बैंकका डेपुटी सीइओ देवकोटाले राजीनामा दिए
- 26 minutes ago

काठमाडौँ । सिटिजन्स बैंकका डेपुटी सीइओ बोधराज देवकोटाले पदबाट राजीनामा दिएका छन् । देवकोटाले आगामी चैत १ गतेदेखि लागू हुनेगरी राजीनामा दिएका हुन् । देवकोटा २०७६ साल बैशाख १ गतेदेखि डेपुटी सीइओ
बढेपछि कति पुग्यो पेट्रोलियम पदार्थको मूल्य ?
- 30 minutes ago

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले सोमबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलिय पदार्थको मूल्य वृद्धि गरेको हो । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार प
पर्यटन
महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।
जीवनशैली
पिसाब पोल्नुको कारण र उपचार विधि

एजेन्सी । शरीरमा रहेका विषाक्त पदार्थ पिसाबको माध्यमबाट बाहिर निस्कन्छन् । पिसाब पोल्नु र पिसाब गर्दा पीडा हुनुजस्ता समस्याले अन्य धेरै रोगको संकेत गर्छ ।
विचित्र विश्व
विश्वका पाँच रहस्यहरु जसले दिमाग हल्लाउँछन्

एजेन्सी । यो विश्व जति सुन्दर रहेको छ, त्यति नै रोचक पनि रहेको छ । तपाईले विश्वसँग सम्बन्धित केही यस्ता रोचक तथ्यहरुबारे सन्नुभएको होला जुन मानिसहरुलाई अचम्म लाग्न सक्छ ।