नेपालमा थप १ हजार ४७७ जनामा कोरोना पुष्टि, २ हजार ७९८ जना संक्रमणमुक्त
- आइतबार, ३० कार्तिक, २०७७
- 2 months ago
- नेपाल

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप १ हजार ४७७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या २ लाख ९ हजार ७७६ जना पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप २ हजार ७९८ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सहित नेपालमा हालसम्म १ लाख ७३ हजार ४३० जना उपचारपछि निको भएका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
जनताको सागरले षडयन्त्रकारीको सेटिङ सिध्याएर जनताको सेटिङ खडा हुँदैछः प्रचण्ड
- 4 minutes ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सागरले षडयन्त्रकारीको सेटिङ सिध्याएर जनताको सेटिङ खडा हुने दाबी गरेका छन् । शुक्रबार उक्त सम
सिरहाको गर्जनामा हात्तीले दुई दर्जन घर भत्काए
- 15 minutes ago

सिरहा । सिरहाको गर्जना नगरपालिका– २ बन्दीपुरमा हात्ती स्थानीय बस्तीमा पसेर घर भत्काउनाका साथै अन्नबाली नष्ट गरेका छन् । विगत तीन/चार दिनदेखि हात्तीले गाउँमा स्थानीयवासीका घर भत्काएर धान, चामलका ढुकुटी
‘हिटलरी नाजिवादको नेपाली संस्करण केपी ओली हुन्’
- 22 minutes ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओली हिटलरी नाजिवादको नेपाली संस्करण भएको बताएका छन् । शुक्रबार राजधानीमा भएको प्रदर्शनपछिको विरोध सभाला
पर्यटन
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।
जीवनशैली
बहुगुणी धनियाँ !

आँखासम्बन्धी सबै किसिमका समस्या भएकाहरूका लागि हरियो धनियाँ खानु लाभदायक हुन्छ । हरियो धनियाले शारीरिक कमजोरी हटाउन मद्दत गर्छ । हरियो धनियालाई भोजनमा सामेल गराउँदा पेटसम्बन्धी समस्या कम हुँदै जान्छन् ।
विचित्र विश्व
पछिल्लो २४ घण्टामा यी पाँच देशमा सबैभन्दा बढी कोरोना संक्रमितको मृत्यु

एजेन्सी । विश्वभर कोरोना कहर रहेको छ । दैनिक हजारौँ कोरोना संक्रमितको मृत्यु भइराखेको छ । कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि कोरोनाबाट मृत्यु हुनेको संख्या पनि अधिक रहेको छ ।