काठमाडौँ उपत्यकामा आज कति संक्रमित थपिए ?

  • शुक्रबार, २३ असोज, २०७७
  • 4 months ago
  • नेपाल

काठमाडौँ । काठमाडौं उपत्यकामा थप १ हजार ४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

 

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १ हजार ११६ जना, ललितपुरका १६३ जना र भक्तपुरका १३० जना रहेका छन् ।

 

बिहीबार काठमाडौँका २०८५ , ललितपुरका ३२० , तथा भक्तपुरका १३५ जना गरि जम्मा २ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

जब सलमानले सुनील शेट्टीसँग हात जोडेर माफी मागे

  • 17 minutes ago
जब सलमानले सुनील शेट्टीसँग हात जोडेर माफी मागे

एजेन्सी । बलिउडमा कमै कलाकारहरु छन् जो विवादमा आउँदैनन् र रिसाउँदैनन् । तीमध्ये एक हुन् अभिनेता सुनील शेट्टी । सुनील शेट्टी एकदमै शान्त रहने स्टार हुन् । तर जब उनलाई रिस उठ्छ तब उनी कसैले भनेको पनि सु

ईलामबाट ब्राउन सुगर सहित ४ जना पक्राउ

  • 30 minutes ago
ईलामबाट ब्राउन सुगर सहित ४ जना पक्राउ

ईलाम । ईलामबाट ब्राउन सुगर सहित ४ जना पक्राउ परेका छन् । ईलाम नगरपालिका– ७ बाट ब्राउन सुगर सहित ४ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा ईलाम सुर्योदय नगरपालिका– १० का २३ वर्षीय दियोग राई, देउम

सिटिजन्स बैंकका डेपुटी सीइओ देवकोटाले राजीनामा दिए

  • 46 minutes ago
सिटिजन्स बैंकका डेपुटी सीइओ देवकोटाले राजीनामा दिए

काठमाडौँ । सिटिजन्स बैंकका डेपुटी सीइओ बोधराज देवकोटाले पदबाट राजीनामा दिएका छन् । देवकोटाले आगामी चैत १ गतेदेखि लागू हुनेगरी राजीनामा दिएका हुन् । देवकोटा २०७६ साल बैशाख १ गतेदेखि डेपुटी सीइओ



पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

पिसाब पोल्नुको कारण र उपचार विधि

पिसाब पोल्नुको कारण र उपचार विधि

एजेन्सी । शरीरमा रहेका विषाक्त पदार्थ पिसाबको माध्यमबाट बाहिर निस्कन्छन् । पिसाब पोल्नु र पिसाब गर्दा पीडा हुनुजस्ता समस्याले अन्य धेरै रोगको संकेत गर्छ ।

विचित्र विश्व

विश्वका पाँच रहस्यहरु जसले दिमाग हल्लाउँछन्

विश्वका पाँच रहस्यहरु जसले दिमाग हल्लाउँछन्

एजेन्सी । यो विश्व जति सुन्दर रहेको छ, त्यति नै रोचक पनि रहेको छ । तपाईले विश्वसँग सम्बन्धित केही यस्ता रोचक तथ्यहरुबारे सन्नुभएको होला जुन मानिसहरुलाई अचम्म लाग्न सक्छ ।