उच्च अदालतमा लक्ष्य भन्दा बढि मुद्धा फस्यौट

  • शनिबार, ३० आषाढ, २०७५
  • 2 years ago
  • नेपाल

पोखरा । उच्च अदालत पोखराले यो आर्थिक वर्षमा लक्ष्य भन्दा बढि मुद्धा फस्यौंट गरेको छ । उच्च अदालले यो आर्थिक वर्षमा मुद्धा फस्र्यौटको प्रगति पनि ७५।९ प्रतिशत रहेको उच्च अदालत पोखराका मुख्य न्यायधिश कुमार चुडालले बताए ।

 

उनले यो वर्ष लक्ष्य ७५ प्रतिशत थियो त्यो भन्दा बढि मुद्धाचको फस्यौंट भएको बताए । उच्च अदालतले एक वर्षको अवधिमा ९ सय २१ वटा मुद्धा फस्र्यौट गरेको तथ्याक सार्वजनिक गरेको छ । तथ्यांक अनुसार गत वर्ष जिम्मेवारी सरेर आएका ३ सय ७ मुद्धासँगै कुल १२ सय १४ वटा मुद्धा अदालतमा थिए ।

 

मुख्य न्यायधिश चुडालले हतार गरेर छिटो टुग्याउने प्रवृति नभएको भन्दै अंग पुर्याएर छिटो फस्र्यौट गर्ने तर्फ सचेत रहेको स्पष्ट पारे । ‘एकवर्षमा दर्ता भएका मुद्धासँगै जिम्मेवारी सरेर आएको मुद्धालाई फस्र्यौट गर्दै गएका छौं ।’ उनले भने–‘अब केवल फस्र्यौट हुन २ सय ९२ वटा मुद्धा बाँकी छन् । अदालतले ७५ प्रतिशत मुद्धा फस्र्यौट गर्ने लक्ष्य लिएपछि लक्ष्य भन्दा बढी फस्र्यौट गरिएको उनले सुनाए । अदालतले १४ सय ६८ मुद्धा दर्ता हुने अनुमान गरेको थियो ।

 

उच्च अदालतले परेको मुद्धामा मेलमिलापबाट समेत टुङगो लगाउने गरेको बताए । उच्च अदालतले आर्थिक वर्षभित्रमा कैफियत निवेदन तर्फ २१४ थान निवेदन दर्ता भएको हालसम्म २०३ निवेदन फस्र्यौट भईसकेको रजिष्टार रामेश्वर रेग्मीले जानकारी दिए । १०१ थान मेलमिलापको मुद्धामा केवल १३ थान मात्रै मेलमिलापबाट टुंगिएको उनले बताए । ‘हाम्रो प्रयास मेलमिलापबाटै टुग्याउनु पर्छ भन्ने हुन्छ ।’ मुख्य न्यायधिश चुडालले भने–‘तर उक्साहटले मेलमिलापको सम्भावना नहुने स्थिति देखिन्छ । त्यसलाई फस्र्यौट गर्नुपर्छ ।’


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ओली र नेपाल—खनाल बीचको छलफल निष्कर्षमा पुग्न सकेन

  • 6 hours ago
ओली र नेपाल—खनाल बीचको छलफल निष्कर्षमा पुग्न सकेन

काठमाडौं । पार्टीभित्रको राजनीति मिलाउने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयास फेरि पनि विफल भएको छ । प्रधानमन्त्री ओलीले आईतबार आफ्ना विश्वास पात्रहरु महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेत

छिट्टै बहुमतको नयाँ सरकार बन्छः प्रवक्ता श्रेष्ठ

  • 6 hours ago
छिट्टै बहुमतको नयाँ सरकार बन्छः प्रवक्ता श्रेष्ठ

गोरखा । नेकपा(माओवादी केन्द्र)का प्रवक्ता नारायणकाजी श्रेष्ठले केही दिनभित्रै बहुमतको नयाँ सरकार बन्ने बताएका छन् । सदरमुकाममा आज पत्रकारसँगको भेटघाटमा उनले ‘अध्यादेशबाट शासन गर्ने शासकीय शैल

सेतीमा उपचाररत सात सङ्क्रमितको मृत्यु

  • 6 hours ago
सेतीमा उपचाररत सात सङ्क्रमितको मृत्यु

धनगढी । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ७ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा कैलालीका ४ र कञ्चनपुरका ३ जना सङ्क्रमितको मृत्यु भएको अस्पतालका सूचना अधिकारी



पर्यटन

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन् ।

जीवनशैली

यसरी ल्याउनुस् छालामा चमक !

यसरी ल्याउनुस् छालामा चमक !

एजेन्सी । उमेर बढेसँगै अनुहारको छालापनि चाउरी पर्छ र तन्किन सुरु गर्छ । तर उमेर नपुग्दै छाला चाउरियो भने के गर्ने युवा अवस्थामा नै छाला चाउरी पर्न थाल्यो भने अनावश्यक र महंगो क्रिम र लोसनको सट्टा प्राकृतिक उपाय अपनाउनुपर्छ ।