कोरोना संक्रमणबाट सशस्त्र प्रहरीका इन्सपेक्टरको मृत्यु

  • मंगलबार, ९ मंसिर, २०७७
  • 1 month ago
  • नेपाल

काठमाडौँ । कोरोनाभाइरसको संक्रमणबाट सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर)को मृत्यु भएको छ । सोमबार राती मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचारको क्रममा सशस्त्रका इन्सपेक्टर ३३ वर्षीय नवीन बुढाथोकीको मृत्यु भएको हो ।

 

ब्याडमिन्टन खेल्दाखेल्दै एक्कासी श्वासप्रश्वासमा समस्या भएपछि गत कात्तिक २६ गते उनलाई उपचारका लागि विराट शिक्षण अस्पताल भर्ना गरिएको थियो । कात्तिक २७ गते उनमा कोरोना पुष्टि भएको थियो ।

 

संक्रमणको कारण संक्रमित बुढाथोकीको पछिल्लो समय फोक्सोले काम गर्न छोड्दा उनको मृत्यु भएको हो ।

 

तेह्रथुमको म्याङ्लुङ् घर भएका उनी मोरङको बूढीगंगास्थित टंकीसिनवारीमा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण हेड क्वाटर कंकालिनीमा गत भदौदेखि कार्यरत थिए । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

जनताको सागरले षडयन्त्रकारीको सेटिङ सिध्याएर जनताको सेटिङ खडा हुँदैछः प्रचण्ड

  • 5 minutes ago
जनताको सागरले षडयन्त्रकारीको सेटिङ सिध्याएर जनताको सेटिङ खडा हुँदैछः प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सागरले षडयन्त्रकारीको सेटिङ सिध्याएर जनताको सेटिङ खडा हुने दाबी गरेका छन् । शुक्रबार उक्त सम

सिरहाको गर्जनामा हात्तीले दुई दर्जन घर भत्काए

  • 15 minutes ago
सिरहाको गर्जनामा हात्तीले दुई दर्जन घर भत्काए

सिरहा । सिरहाको गर्जना नगरपालिका– २ बन्दीपुरमा हात्ती स्थानीय बस्तीमा पसेर घर भत्काउनाका साथै अन्नबाली नष्ट गरेका छन् । विगत तीन/चार दिनदेखि हात्तीले गाउँमा स्थानीयवासीका घर भत्काएर धान, चामलका ढुकुटी

‘हिटलरी नाजिवादको नेपाली संस्करण केपी ओली हुन्’

  • 22 minutes ago
‘हिटलरी नाजिवादको नेपाली संस्करण केपी ओली हुन्’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओली हिटलरी नाजिवादको नेपाली संस्करण भएको बताएका छन् । शुक्रबार राजधानीमा भएको प्रदर्शनपछिको विरोध सभाला



पर्यटन

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।

जीवनशैली

बहुगुणी धनियाँ !

बहुगुणी धनियाँ !

आँखासम्बन्धी सबै किसिमका समस्या भएकाहरूका लागि हरियो धनियाँ खानु लाभदायक हुन्छ । हरियो धनियाले शारीरिक कमजोरी हटाउन मद्दत गर्छ । हरियो धनियालाई भोजनमा सामेल गराउँदा पेटसम्बन्धी समस्या कम हुँदै जान्छन् ।