भारतमा ५८ लाख नाघे कोरोना संक्रमित

एजेन्सी । चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको मानिने कोरोना भाइरस विश्वका केही मात्र राष्ट्र छाडेर सबै देशहरुमा फैलिएको छ । 

 

यो समाचार तयार पार्दासम्म विश्वमा ३ करोड २४ लाख ७ हजार ९ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ लाख ८७ हजार ६ सय ९७ जनाले यस भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् । विश्वका २ करोड ३९ लाख २४ हजार ४ सय ९ संक्रमित निको भएका छन् ।  

 

भारतमा ५८ लाख १६ हजार १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म यस भाइरसको संक्रमणबाट ९२ हजार ३ सय १७ जनाले ज्यान गुमाइसकेका छन् । यस्तै ४७ लाख ५२ हजार ९ सय ९१ संक्रमित निको भएका छन् । 

      


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कोरोनालेपनि छेकेन दशैंको भिडभाड (फोटोफिचर)

  • 4 minutes ago
कोरोनालेपनि छेकेन दशैंको भिडभाड (फोटोफिचर)

कोरोना फैलिनबाट रोक्न यसपटकको दशै परिवार मात्रै बसेर मनाउन सरकाले पटक पटक आग्रह गरेको छ ।

आदित्यको प्रश्नः के नेहा साँच्चिनै विवाह गर्दैछिन् ?

  • 7 minutes ago
आदित्यको प्रश्नः के नेहा साँच्चिनै विवाह गर्दैछिन् ?

एजेन्सी । पछिल्लो समय विवाहका कारण चर्चामा रहेका छन् आदित्य नारायण झा । उनले शापित फिल्ममा अभिनय गरेकी अभिनेत्री श्वेता अग्रवालसँग विवाह गर्न लागेको हुन् ।

आफ्नै साथीद्वारा एक जना युवतीकाे बलात्कार

  • 25 minutes ago
आफ्नै साथीद्वारा एक जना युवतीकाे बलात्कार

एजेन्सी । भारतको पन्जावमा साथीको जन्मदिनको पार्टी मनाएर फर्किएकी एक जना युवतीको आफ्नै साथीहरुले कारमा बलात्कार गरेका छन् । फर्किने क्रममा युवतीलाई ती युवकले जबर्जस्ती कारमा राखको र बलात्कार गरेको मिडि



पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

होस गर्नुस् ! दशैंमा धेरै मासु खाँदा लाग्न सक्छन् यस्ता रोगहरु

होस गर्नुस् ! दशैंमा धेरै मासु खाँदा लाग्न सक्छन् यस्ता रोगहरु

काठमाडौं । दशैंमा शक्तिको आराधना, आफन्त जमघट तथा आफूभन्दा ठूलाबाट आशिर्वाद लिने कुरा जति महत्त्वपूर्ण छ, त्यति नै महत्त्व मीठामीठा परिकार बनाएर खाने कुराको पनि छ ।

विचित्र विश्व

विश्वका यी देशहरु जसले परिवर्तन गरे राजधानी

विश्वका यी देशहरु जसले परिवर्तन गरे राजधानी

एजेन्सी । विश्वमा यस्ता देशहरु पनि रहेका छन् जसले विभिन्न कारणमा राजधानी परिवर्तन गरेका छन् । अहिले पनि इन्डोनेशियाको राजधानी जकार्ता रहेको छ, तर यो शहर पानीले बिस्तारै डुब्दै गएको छ ।