विश्वभर कोरोना भाइरसको कहर, यस्तो छ ताजा अपडेट

एजेन्सी । गत वर्षको डिसेम्बरबाट चीनको हुबेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको मानिने कोरोना भाइरसको संक्रमणबाट विश्वमा लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् । 

 

यो समाचार तयार पार्दासम्म विश्वमा ८ करोड ३७ लाख ४५ हजार १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

१८ लाख २४ हजार ७१ जनाले यस भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् । विश्वका ५ करोड ९२ लाख ७८ हजार ८५८ संक्रमित निको भएका छन् ।  

 

यसैगरी विश्वमा सबैभन्दा बढी संक्रमण देखिने तथा प्रभावित बनेको राष्ट्र अमेरिका हो । अमेरिकामा पछिल्लो २४ घण्टामा  १ लाख ९९ हजार ७६८ जनामा कोरोना पुष्टि भएको छ भने २४ घण्टाकै अवधिमा २ हजार ९०५ जनाले ज्यान गुमाएका छन् । हालसम्म २ करोड ४ लाख १७ हजार ९ जनामा कोरोनाले संक्रमण गराएको छ । ३ लाख ५३ हजार ६८२ जनाले ज्यान गुमाएका छन् ।

 

यस्तै १ करोड २० लाख ९६ हजार ६४५ संक्रमित निको भएका छन् । अन्य केही प्रभावित राष्ट्रहरुको अवस्था तल तालिकामा हेर्न सकिन्छ ।              


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

विश्वका पाँच रहस्यहरु जसले दिमाग हल्लाउँछन्

  • 1 minute ago
विश्वका पाँच रहस्यहरु जसले दिमाग हल्लाउँछन्

एजेन्सी । यो विश्व जति सुन्दर रहेको छ, त्यति नै रोचक पनि रहेको छ । तपाईले विश्वसँग सम्बन्धित केही यस्ता रोचक तथ्यहरुबारे सन्नुभएको होला जुन मानिसहरुलाई अचम्म लाग्न सक्छ ।

सुमन घिमिरेको ‘उनले जस्तै’ सार्वजनिक

  • 3 minutes ago
सुमन घिमिरेको ‘उनले जस्तै’ सार्वजनिक

काठमाडौँ । पर्यटन व्यवसायी सुमन घिमिरेको ‘उनले जस्तै...’ बोलको गीत सार्वजनिक भएको छ । चर्चित गायक नरेन्द्र प्यासीको स्वर र सङ्गीत रहेको गीत सोमबार साँझ सार्वजनिक गरिएको हो । विशाल इन्टरटेनमेन्ट नामक य

बहुविवाहका अभियुक्तलाई कैद

  • 11 minutes ago
बहुविवाहका अभियुक्तलाई कैद

सप्तरी । बहुविवाहका आरोपित एक अभियुक्तलाई सप्तरी जिल्ला अदालतले एक वर्ष कैद र रु १० हजार जरिवानाको फैसला गरेको छ ।



पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

पिसाब पोल्नुको कारण र उपचार विधि

पिसाब पोल्नुको कारण र उपचार विधि

एजेन्सी । शरीरमा रहेका विषाक्त पदार्थ पिसाबको माध्यमबाट बाहिर निस्कन्छन् । पिसाब पोल्नु र पिसाब गर्दा पीडा हुनुजस्ता समस्याले अन्य धेरै रोगको संकेत गर्छ ।

विचित्र विश्व

विश्वका पाँच रहस्यहरु जसले दिमाग हल्लाउँछन्

विश्वका पाँच रहस्यहरु जसले दिमाग हल्लाउँछन्

एजेन्सी । यो विश्व जति सुन्दर रहेको छ, त्यति नै रोचक पनि रहेको छ । तपाईले विश्वसँग सम्बन्धित केही यस्ता रोचक तथ्यहरुबारे सन्नुभएको होला जुन मानिसहरुलाई अचम्म लाग्न सक्छ ।