विश्वमा कोरोना भाइरसबाट अत्यन्त प्रभावित राष्ट्रहरु

एजेन्सी । गत वर्षको डिसेम्बरबाट चीनको हुबेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको मानिने कोरोना भाइरसको संक्रमणबाट विश्वमा लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् । 

 

यो समाचार तयार पार्दासम्म विश्वमा ८ करोड २२ लाख ७० हजार ५३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

१७ लाख ९४ हजार ७५६ जनाले यस भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् । विश्वका ५ करोड ८२ लाख ८२ हजार ८२८ संक्रमित निको भएका छन् ।  

 

यसैगरी विश्वमा सबैभन्दा बढी संक्रमण देखिने तथा प्रभावित बनेको राष्ट्र अमेरिका हो । अमेरिकामा पछिल्लो २४ घण्टामा  १ लाख ६८ हजार ३२७ जनामा कोरोना पुष्टि भएको छ भने २४ घण्टाकै अवधिमा ३ हजार ८७ जनाले ज्यान गुमाएका छन् । हालसम्म १ करोड ९९ लाख ५० हजार ४५ जनामा कोरोनाले संक्रमण गराएको छ । ३ लाख ४६ हजार २६८ जनाले ज्यान गुमाएका छन् ।

 

यस्तै १ करोड १८ लाख १४ हजार २७८ संक्रमित निको भएका छन् । अन्य केही प्रभावित राष्ट्रहरुको अवस्था तल तालिकामा हेर्न सकिन्छ ।              


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ईलामबाट ब्राउन सुगर सहित ४ जना पक्राउ

  • 9 minutes ago
ईलामबाट ब्राउन सुगर सहित ४ जना पक्राउ

ईलाम । ईलामबाट ब्राउन सुगर सहित ४ जना पक्राउ परेका छन् । ईलाम नगरपालिका– ७ बाट ब्राउन सुगर सहित ४ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा ईलाम सुर्योदय नगरपालिका– १० का २३ वर्षीय दियोग राई, देउम

सिटिजन्स बैंकका डेपुटी सीइओ देवकोटाले राजीनामा दिए

  • 26 minutes ago
सिटिजन्स बैंकका डेपुटी सीइओ देवकोटाले राजीनामा दिए

काठमाडौँ । सिटिजन्स बैंकका डेपुटी सीइओ बोधराज देवकोटाले पदबाट राजीनामा दिएका छन् । देवकोटाले आगामी चैत १ गतेदेखि लागू हुनेगरी राजीनामा दिएका हुन् । देवकोटा २०७६ साल बैशाख १ गतेदेखि डेपुटी सीइओ

बढेपछि कति पुग्यो पेट्रोलियम पदार्थको मूल्य ?

  • 30 minutes ago
बढेपछि कति पुग्यो पेट्रोलियम पदार्थको मूल्य ?

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले सोमबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलिय पदार्थको मूल्य वृद्धि गरेको हो । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार प



पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

पिसाब पोल्नुको कारण र उपचार विधि

पिसाब पोल्नुको कारण र उपचार विधि

एजेन्सी । शरीरमा रहेका विषाक्त पदार्थ पिसाबको माध्यमबाट बाहिर निस्कन्छन् । पिसाब पोल्नु र पिसाब गर्दा पीडा हुनुजस्ता समस्याले अन्य धेरै रोगको संकेत गर्छ ।

विचित्र विश्व

विश्वका पाँच रहस्यहरु जसले दिमाग हल्लाउँछन्

विश्वका पाँच रहस्यहरु जसले दिमाग हल्लाउँछन्

एजेन्सी । यो विश्व जति सुन्दर रहेको छ, त्यति नै रोचक पनि रहेको छ । तपाईले विश्वसँग सम्बन्धित केही यस्ता रोचक तथ्यहरुबारे सन्नुभएको होला जुन मानिसहरुलाई अचम्म लाग्न सक्छ ।