अमेरिकामा एकैदिन झण्डै २ लाख संक्रमित थपिँदा, २ हजार ८५३ जनाको मृत्यु
- शुक्रबार, २६ मंसिर, २०७७
- 2 months ago
- अन्तर्राष्ट्रिय

एजेन्सी । गत वर्षको डिसेम्बरबाट चीनको हुबेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको मानिने कोरोना भाइरसको संक्रमणबाट विश्वमा लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् ।
यो समाचार तयार पार्दासम्म विश्वमा ७ करोड ६ लाख ७६ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १५ लाख ८७ हजार ४१५ जनाले यस भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् । विश्वका ४ करोड ९१ लाख २७ हजार ७५१ संक्रमित निको भएका छन् ।
यसैगरी विश्वमा सबैभन्दा बढी संक्रमण देखिने तथा प्रभावित बनेको राष्ट्र अमेरिका हो । अमेरिकामा पछिल्लो २४ घण्टामा १ लाख ९८ हजार ४३९ जनामा कोरोना पुष्टि भएको छ भने २४ घण्टाकै अवधिमा २ हजार ८५३ जनाले ज्यान गुमाएका छन् । हालसम्म १ करोड ६० लाख २० हजार ५३ जनामा कोरोनाले संक्रमण गराएको छ । २ लाख ९९ हजार ५७२ जनाले ज्यान गुमाएका छन् ।
यस्तै ९३ लाख २८ हजार ३६६ संक्रमित निको भएका छन् । अन्य केही प्रभावित राष्ट्रहरुको अवस्था तल तालिकामा हेर्न सकिन्छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
नेकपा कसको भन्ने टुंगो फागुन २० मा लाग्ने
- 2 seconds ago

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी नामको दल कसको भन्ने विवादको निर्णय यही फागुन २० गते दिने भएको छ । न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा बिहिबार नेपाल कम्युनिष्
मेलम्ची परीक्षणः सुन्दरीजलस्थित सुरुङको भित्री ढोका बन्द
- 5 minutes ago

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित महाँकालको मेलम्ची खानेपानीको परीक्षणका क्रममा सुरुङभित्रको ढोका बन्द गरिएको छ ।
यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने टिमहरु
- 8 minutes ago

एजेन्सी । युरोपा लिगका अन्तिम १६ प्रवेशका लागि गएराति युरोपका विभिन्न देशका विभिन्न क्लबहरुले प्रतिस्पर्धा गरे । जसमध्ये १६ टिमले अन्तिम १६ मा स्थान बनाउन सफल रहे ।
पर्यटन
नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।
जीवनशैली
७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

एजेन्सी । यदी तपाईले बेली घटाउने निर्णय पुर्ण दृणका साथ लिनुभएको छ भने सजिलो उपायकासाथ स्वस्थ रुपमा बिनाकाम बेली घटाउने उपायका बारेमा जान्नुहोस् ।
विचित्र विश्व
यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।