युकेमा कोरोना भाइरसका कारण हालसम्म ४६ हजार ५६६ जनाले ज्यान गुमाए

  • आइतबार, २५ साउन, २०७७
  • 1 month ago
  • युके

लण्डन । युकेमा कोरोना भाइरसका कारण हालसम्म ४६ हजार ५६६ जनाले ज्यान गुमाएका छन् । बितेको २४ घण्टामा ५५ जनाभन्दा बढीले ज्यान गुमाएका छन् ।

 

पछिल्लो समय कोरोना नियन्त्रणमा सफलता हात पार्दै गर्दा कतै दोस्रो लहरका कारण पुनः भयावह स्थिति आउने त होइन भन्ने आशंका पनि उत्तिकै रहेको छ । युकेमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ९ हजारभन्दा बढी रहेको छ । 

 

६७ जनाको अवस्था गम्भीर रहेको छ । शनिबारमात्रै ७५८ जनाभन्दा बढी संक्रमित फेला परेका छन् । सरकारले कोरोना संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाउन आग्रह गर्दै आइरहेको छ ।  


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

‘कोरोनाको दशैं’ गीत सार्वजनिक

  • 2 minutes ago
‘कोरोनाको दशैं’ गीत सार्वजनिक

काठमाडौँ । गायक बुद्दि श्रेष्ठ र गायिका कल्पना दाहालको आवाजमा रहेको गीतमा यादव देवकोटा (सरापे) र सुशिला निरौला (बिमली) को मुख्य अभिनय रहेको छ भने नवदुर्गा पौडेल, सन्तु गुरुङ, चन्दा बिडारी र स्वय

झापामा झट्का मेसिनको प्रयोग गरिँदै, जङ्गली हात्ती छेक्न सकिने

  • 11 minutes ago
झापामा झट्का मेसिनको प्रयोग गरिँदै, जङ्गली हात्ती छेक्न सकिने

दमक । भद्रपुर नगरपालिका–९ मा जङ्गली हात्तीलाई मानव बस्तीतिर प्रवेश गर्न नदिन पहिलोपल्ट झट्का मेसिनको प्रयोग गरिएको छ ।

निसानले ल्यायो फेस्टिभ अफर

  • 18 minutes ago
निसानले ल्यायो फेस्टिभ अफर

काठमाडौँ । निसान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक पायोनियर मोटो कर्पले चाड पर्वको अवसरमा ‘निसान धमाकेदार दसैं, तिहार तथा छठ अफर’उपहार योजना ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकहरूले शून



पर्यटन

हुडिकोट

हुडिकोट

पोखरा । पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित हुडिकोट हाइकिङसँगै दृश्यावलोकनका लागि पर्यटकको रोजाइमा पर्दै गएको छ ।

जीवनशैली

के तपाईलाई पानी पिउन आउँछ ?

के तपाईलाई पानी पिउन आउँछ ?

एजेन्सी । हाम्रो शरीरलाई आवश्यक पानी पुगेन भने विभिन्न रोग लाग्न सक्छ । पानीको कमीले शरीरभित्र मात्र होइन, शरीरबाहिर छालामा पनि नकारात्मक असरहरू देखा पर्न सक्छन् । कहिले धेरै, कहिले थोरै पानी खानु हुँदैन । खानेकुरा र पानीको मात्रा मिलाएर मात्रै सेवन गर्न जरुरी छ ।