भारतमा जब नविवाहित दुलही कोरोना संक्रमित भएको रिपोर्ट आयो...

एजेन्सी । पछिल्लो समय चारैतिर कोरोना भाइरसको कहर रहेको छ । यसैबीच केही रोचक घटनाहरु पनि घटेका छन् जसले तपाईलाई आश्चर्यचकित समेत पार्नसक्छ । भारतमा एउटा यस्तै एउटा घटना घटेको छ ।  विवाहको दिन दुलहीको स्वास्थ्य अवस्था राम्रो थिएन ।

 

उनलाई कोरोना भएको आशंका गरिएको थियो । विवाहको तीन दिन अगाडि उनले कोरोना परीक्षण गराएकी थिइन् । विवाहपछि उनी दुलाहको घर गएकी थिइन् । 

 

दुई दिन पछाडि उनको रिपोर्ट पोजिटिभ देखियो । उक्त रिपोर्ट आएसँगै घर र माइत दुवै आत्तिएका थिए । हतार हतार उनलाई हस्पिटलमा भर्ना गरिएको थियो । मध्येप्रदेशको रायशेन जिल्लामा भएको हो ।

 

नविवाहित दुलहीमा कोरोना संक्रमण देखिएपछि सबै आत्तिएका थिए । उनलाई आइसोलेशनमा राखिएको थियो भने उनीसँगै विवाहमा गएका ३८ जनालाई समेत क्वारेनटाइनमा राखिएको बताइएको छ । विवाह गरेर घर पुगे लगत्तै उनी हस्पिटल सिफ्ट भएकी छन् । 

 

आजतकबाट

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

आज पनि बढ्यो सुनचाँदीको भाउ

  • 2 minutes ago
आज पनि बढ्यो सुनचाँदीको भाउ

काठमाडौँ । आज सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको हो । महासंघका अनुसार आज छापावाला सुन तोलाको ९४ हजार ७०० रुपैयाँ तथा तेजाबी सुन

ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयका सबै सेवा बन्द

  • 18 minutes ago
ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयका सबै सेवा बन्द

काठमाडौँ । ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयका सबै सेवा बन्द भएका छन् । कर्मचारीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको भन्दै सम्पूर्ण सेवाहरु बन्द गरेको हो । कार्यालयले एक सूचना जारी गर्दै अर्क

‘कोरोनाको दशैं’ गीत सार्वजनिक

  • 50 minutes ago
‘कोरोनाको दशैं’ गीत सार्वजनिक

काठमाडौँ । गायक बुद्दि श्रेष्ठ र गायिका कल्पना दाहालको आवाजमा रहेको गीतमा यादव देवकोटा (सरापे) र सुशिला निरौला (बिमली) को मुख्य अभिनय रहेको छ भने नवदुर्गा पौडेल, सन्तु गुरुङ, चन्दा बिडारी र स्वय



पर्यटन

हुडिकोट

हुडिकोट

पोखरा । पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित हुडिकोट हाइकिङसँगै दृश्यावलोकनका लागि पर्यटकको रोजाइमा पर्दै गएको छ ।

जीवनशैली

के तपाईलाई पानी पिउन आउँछ ?

के तपाईलाई पानी पिउन आउँछ ?

एजेन्सी । हाम्रो शरीरलाई आवश्यक पानी पुगेन भने विभिन्न रोग लाग्न सक्छ । पानीको कमीले शरीरभित्र मात्र होइन, शरीरबाहिर छालामा पनि नकारात्मक असरहरू देखा पर्न सक्छन् । कहिले धेरै, कहिले थोरै पानी खानु हुँदैन । खानेकुरा र पानीको मात्रा मिलाएर मात्रै सेवन गर्न जरुरी छ ।