कोरोनाभाइरसबाट सर्वाधिक असर परेका मुलुकहरु
- मंगलबार, १३ जेष्ठ, २०७७
- 8 months ago
- अन्तर्राष्ट्रिय

एजेन्सी । कोरोनाभाइरसका कारण विश्वभर झण्डै ३ लाख ४८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या करिब ५६ लाख पुगेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार मंगलबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ९० हजार नयाँ संक्रमित भेटिएका छन् । विगत २४ घण्टामा विश्वभर ३ हजारको ज्यान गएको छ ।
प्राप्त समाचार अनुसार विश्वभर करिब ५३ हजार १६६ जनाको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २८ लाख २१ हजारको स्वास्थ्य अवस्था सामान्य वा मध्यम छ ।
कोरोनाभाइरसबाट सर्वाधिक असर परेका मुलुकहरु
क्र सं देशहरु कूल संक्रमित निको भएका कूल मृत्यु
विश्वभर ५५,९१,६७७ २३,६८,०१६ ३,४७,९४४
१ संयुक्तराज्य अमेरिका १७,०६,२२६ ४,६४,६७० ९९,८०५
२ बेलायत २,६१,१८४ – ३६,९१४
३ इटाली २,३०,१५८ १,४१,९८१ ३२,८७७
४ फ्रान्स १,८२,९४२ ६५,१९९ २८,४३२
५ स्पेन २,८२,४८० १,९६,९५८ २६,८३७
६ ब्राजिल ३,७६,६६९ १,५३,८३३ २३,५२२
७ बेल्जियम ५७,३४२ १५,२९७ ९,३१२
८ जर्मनी १,८०,७८९ ६२,००० ८,४२८
९ मेक्सिको ७१,१०५ ४९,८९० ७,६३३
१० इरान १,३७,७२४ १,०७,७१३ ७,४५१
११ क्यानाडा ८५,७११ ४४,६३८ ६,५४५
१२ नेदरल्यान्ड्स ४५,४४५ – ५,८३०
१३ चीन ८२,९९२ ७८,२७७ ४,६३४
दक्षिण एसियाली मुलुकहरु
१ भारत १,४५,४५६ ६०,७०६ ४,१७२
२ पाकिस्तान ५७,७०५ १८,३१४ १,१९७
३ बंगलादेश ३५,५८५ ७,३३४ ५०१
४ अफगानिस्तान ११,८३१ १,१२८ २२०
५ श्रीलंका १,१८२ ६९५ १०
६ माल्दिभ्स १,३९५ १५५ ४
७ नेपाल ६८२ ११२ ४
८ भुटान २७ ६ –
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सुन्दै आश्चर्यचकित लाग्ने यी बलिउड कलाकारहरुको बानी
- 57 minutes ago

एजेन्सी । हरेक मानिसको आ–आफ्नो जीवनशैली हुन्छ । बलिउडमा काम गर्ने सेलिब्रिटीहरुको पनि केही आश्चर्य लाग्दा बानीहरु रहेका छन् ।
नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित
- 1 hour ago

काठमाडौँ । आज बस्ने भनिएको नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित भएको छ । बालुवाटारमा ओली समुहको स्थायी कमिटी बैठक बोलाइएको थियो ।
ट्रकको ठक्करबाट सफारी चालकको मृत्यु
- 1 hour ago

बुटवल । जिल्लाको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११ बस्ने ३६ वर्षीय खेमलाल श्रेष्ठ रहेको जिल्ला
पर्यटन
माधवनारायणका बर्तालु चाँगुनारायणमा

काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि साँखुस्थित शालीनदीमा माधवनारायणको व्रत बसेका बर्तालु मङ्गलबार राति तीर्थयात्राका लागि चाँगुनारायण मन्दिर पुगेका छन् ।
जीवनशैली
ग्याष्ट्रिकले सतायो ? नआतिनुहोस्, यसरी घरमै बनाउन सकिन्छ औषधि

एजेन्सी । मानिसको सही आहार बिहार नभएर धेरैजसो रोगी भएका छन् । खान नपाएर भन्दा पनि खान नजानेर रोगी छ हिजो आज।
विचित्र विश्व
यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।