कोरोना संकटकाबीच युरोपका तीन देशमा राजनीतिक अस्थिरता, दुई देशका प्रधानमन्त्रीले दिए राजीनामा

एजेन्सी । कोरोना संकटका कारण युरोपका केही देशमा राजनीतिक अस्थिरता देखिएको छ । एक हप्तामा दुई देशकमा प्रधानमन्त्रीले भ्रष्टाचारका कारण राजीनामा दिएका छन् ।

 

जसमध्ये एक देशमा प्रधानमन्त्रीले पुरै क्याबिनेटका साथ राजीनामा दिएका छन् । तेस्रो देशमा पनि प्रधानमन्त्रीको राजीनामाका लागि सहयोगी दलसँग मिलेर दबाब बढिरहेको बताइएको छ ।

 

युरोपका तीन देशमा राजनीतिक संकट चुलिएको हो । इस्टोनियामा घोटालाका कारण जुरी रटासले प्रधानमन्त्री पदबाट राजीनामा दिए । घोटालाको आरोप लागेपछि उनलाई राजीनामा  दिन दबाब आएको थियो । अन्ततः उनले राजीनामा नै दिए । 

 

नेदरल्याण्डका प्रधानमन्त्रीले पुरै क्याविनेटका साथ राजीनामा दिएका थिए । डच क्याबिनेटको बाल कल्याण भुक्तानी जाँचमा घोटाला भएको खबर बाहिरिए पछि राजनीतिक रुपमा जिम्मेवारी लिदैँ उनले राजीनामा दिए । 

 

उता इटाली सरकार पनि कोरोना संकट र अर्थव्यवस्था कमजोर भएका कारण संकटमा रहेको छ । राजनीतिक संकट बढेसँगै प्रधानमन्त्री ज्युसेपे कोन्टेको मिलीजुली सरकारको अस्तित्व संकटमा परेको छ । सहयोगी पार्टी अलग भएसँगै इटालीमा पनि राजनीतिक संकट छाएको हो ।  

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

  • 4 hours ago
प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आफ्ना सांसदहरुलाई तत्काल काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको छ ।

'सर्वोच्चको फैसलापछि अब तीन विकल्प मात्रै बाँकी छन्'

  • 5 hours ago
'सर्वोच्चको फैसलापछि अब तीन विकल्प मात्रै बाँकी छन्'

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी -नेकपा-का केन्द्रीय सदस्य महेश बस्नेतले सर्वोच्च अदालतको फैसलापछि सरकार निर्माणका विभिन्न विकल्प देखिएकामा त्यसअनुसार सरकार बन्न नसके मुलुक ताजा निर्वाचनमा जाने बताए

सर्वोच्चको निर्णयले जनतालाई राजनीतिकरुपमा सचेत पार्ने अवसर गुम्यो: बिजुक्छे

  • 5 hours ago
सर्वोच्चको निर्णयले जनतालाई राजनीतिकरुपमा सचेत पार्ने अवसर गुम्यो: बिजुक्छे

काठमाडौँ । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ९रोहित०ले संसद् पुनःस्थापना गर्ने सर्वोच्चको निर्णयले जनतालाई राजनीतिकरुपमा सचेत पार्ने अवसर गुमेको प्रतिक्रिया दिएका छन् ।



पर्यटन

माधवनारायणका बर्तालु चाँगुनारायणमा

माधवनारायणका बर्तालु चाँगुनारायणमा

काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि साँखुस्थित शालीनदीमा माधवनारायणको व्रत बसेका बर्तालु मङ्गलबार राति तीर्थयात्राका लागि चाँगुनारायण मन्दिर पुगेका छन् ।

जीवनशैली

टुसा उम्रेका गेडागुडी खानुका फाइदाहरु

टुसा उम्रेका गेडागुडी खानुका फाइदाहरु

टुसा उम्रेका गेडागुडी बिहानको खाजाका लागि ज्यादै उपयोगी हुन्छन् । गेडागुडीमा थोरै नुन, कागती हालेर बिहान खाने गर्नाले शरीरलाई दिनभरि ऊर्जा मिल्छ ।