बेलायतमा कोरोनाको तेस्रो लहर, यस्तो छ ताजा अवस्था

  • मंगलबार, ५ साउन, २०७८
  • 1 week ago
  • युके

एजेन्सी । बेलायतमा पछिल्लो २४ घण्टामा थप ३९ हजार ९५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

 

यस्तै उक्त अवधिमा १९ जनाले ज्यान गुमाएका छन् भने ७ हजार ५१५ संक्रमित निको भएका छन् । हालसम्म संक्रमित हुनेको संख्या ५४ लाख ७३ हजार ४७७ रहेको छ ।

 

त्यसमध्ये ४४ लाख ४ हजार ४६५ संक्रमित निको भएका छन् । हालसम्म बेलायतमा कोरोनाबाट १ लाख २८ हजार ७२७ जनाको मृत्यु भइसकेको छ । सक्रिय संक्रमितको संख्या ९ लाख ४० हजार २८५ रहेको छ । 


Reliable Life Insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सर्वोच्चद्वारा फ्लोर क्रस गर्ने कर्णालीका ४ सांसदलाई एमालेले गरेको कारबाही सदर

  • 2 minutes ago
सर्वोच्चद्वारा फ्लोर क्रस गर्ने कर्णालीका ४ सांसदलाई एमालेले गरेको कारबाही सदर

काठमाडौँ । सर्वोच्च अदालतले फ्लोर क्रस गर्ने कर्णालीका ४ सांसदलाई नेकपा एमालेले गरेको कारबाही सदर गरेको छ ।

आज काठमाडौँ उपत्यकामा कति थपिए कोरोना संक्रमित ?

  • 22 minutes ago
आज काठमाडौँ उपत्यकामा कति थपिए कोरोना संक्रमित ?

काठमाडौँ । काठमाडौँ जिल्लामा थप ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार भक्तपुरमा ९९ जनामा र ललितपुरमा ११५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेता छलफल गर्दै

  • 24 minutes ago
बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेता छलफल गर्दै

काठमाडौँ । सत्तारुढ गठनबन्धनका शीर्ष नेता छलफलमा जुटेका छन् । मन्त्रालय भागबण्डा तथा मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल गर्नको लागि तीन दलका नेताहरु जुटेका हुन् ।



पर्यटन

नेपालकाे ‘भाइरल रोड’

नेपालकाे ‘भाइरल रोड’

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ मा निमार्णाधीन चार लेनको पक्की पुलसँगै निर्माण भएको पहुँचमार्ग । सडक निर्माण भएसँगै टिकटक, भिडियो र फोटो खिच्न आउनेको यहाँ भीड हुने गर्छ । पछिल्लो समय उक्त सडक ‘भाइरल रोड’ का नामले परिचित छ । तस्बिरः शेरबहादुर सिंह/रासस

जीवनशैली

दाँत दुख्दा घरमै गर्न सकिन्छ यस्तो उपचार

दाँत दुख्दा घरमै गर्न सकिन्छ यस्तो उपचार

एजेन्सी । दाँतको दुखाइबाट छुटकरा पाउन हामीले यहाँ केही घरेलु उपायहरूबारे जानकारी प्रस्तुत गरेका छौं ।