भारतमा कति पुगे संक्रमित ?

file photo

एजेन्सी । कोरोना भाइरसबाट भारतमा लाखौं मानिसको मृत्यु भएको छ भने लाखौं मानिस यसबाट संक्रमित भएका छन् ।

 

पछिल्लो २४ घण्टाको अवधिमा भारतमा थप २० हजार ५२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै उक्त अवधिमा यसको संक्रमणबाट थप २८५ जनाको मृत्यु भएको छ ।

 

हालसम्म संक्रमितको संख्या १ करोड २ लाख ४५ हजार ३२६ रहेको छ । यस्तै यस भाइरसका कारण हालसम्म १ लाख ४८ हजार ४७५ जनाको निधन भएको छ । ९८ लाख ३३ हजार ३३९ संक्रमित निको भएका छन् । 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

जब सलमानले सुनील शेट्टीसँग हात जोडेर माफी मागे

  • 4 minutes ago
जब सलमानले सुनील शेट्टीसँग हात जोडेर माफी मागे

एजेन्सी । बलिउडमा कमै कलाकारहरु छन् जो विवादमा आउँदैनन् र रिसाउँदैनन् । तीमध्ये एक हुन् अभिनेता सुनील शेट्टी । सुनील शेट्टी एकदमै शान्त रहने स्टार हुन् । तर जब उनलाई रिस उठ्छ तब उनी कसैले भनेको पनि सु

ईलामबाट ब्राउन सुगर सहित ४ जना पक्राउ

  • 16 minutes ago
ईलामबाट ब्राउन सुगर सहित ४ जना पक्राउ

ईलाम । ईलामबाट ब्राउन सुगर सहित ४ जना पक्राउ परेका छन् । ईलाम नगरपालिका– ७ बाट ब्राउन सुगर सहित ४ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा ईलाम सुर्योदय नगरपालिका– १० का २३ वर्षीय दियोग राई, देउम

सिटिजन्स बैंकका डेपुटी सीइओ देवकोटाले राजीनामा दिए

  • 33 minutes ago
सिटिजन्स बैंकका डेपुटी सीइओ देवकोटाले राजीनामा दिए

काठमाडौँ । सिटिजन्स बैंकका डेपुटी सीइओ बोधराज देवकोटाले पदबाट राजीनामा दिएका छन् । देवकोटाले आगामी चैत १ गतेदेखि लागू हुनेगरी राजीनामा दिएका हुन् । देवकोटा २०७६ साल बैशाख १ गतेदेखि डेपुटी सीइओ



पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

पिसाब पोल्नुको कारण र उपचार विधि

पिसाब पोल्नुको कारण र उपचार विधि

एजेन्सी । शरीरमा रहेका विषाक्त पदार्थ पिसाबको माध्यमबाट बाहिर निस्कन्छन् । पिसाब पोल्नु र पिसाब गर्दा पीडा हुनुजस्ता समस्याले अन्य धेरै रोगको संकेत गर्छ ।

विचित्र विश्व

विश्वका पाँच रहस्यहरु जसले दिमाग हल्लाउँछन्

विश्वका पाँच रहस्यहरु जसले दिमाग हल्लाउँछन्

एजेन्सी । यो विश्व जति सुन्दर रहेको छ, त्यति नै रोचक पनि रहेको छ । तपाईले विश्वसँग सम्बन्धित केही यस्ता रोचक तथ्यहरुबारे सन्नुभएको होला जुन मानिसहरुलाई अचम्म लाग्न सक्छ ।