चीनमा थप १८ जनामा कोरोना पुष्टि

एजेन्सी । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणमा चीन अग्रस्थानमा रहेको छ । गत वर्षको डिसेम्बरबाट चीनकै हुबेइ प्रान्तस्थित वुहान शहरबाट यो भाइरस फैलिएको मानिन्छ ।

 

पछिल्लो २४ घण्टाको अवधिमा चीनमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । ८६ हजार ५८० जनामा कोरोना पुष्टि भएको छ भने ८१ हजार ७०६ संक्रमित निको भएका छन् । 

 

हालसम्म ४ हजार ६३४ जनाले यस भाइरसको कारण ज्यान गुमाएका छन् । यस्तै चीनमा सक्रिय संक्रमितको संख्या २७९ रहेको छ । 

 

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

पक्राउ परेकालाई भेट्न जाँदा पत्रकार श्रेष्ठ पनि पक्राउ

  • 31 minutes ago
पक्राउ परेकालाई भेट्न जाँदा पत्रकार श्रेष्ठ पनि पक्राउ

काठमाडौँ । पत्रकार विकास श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । सडक विस्तारको विरोध गर्दा पक्राउ परेका नागरिक आन्दोलनका अगुवाहरुलाई भेट्न गएका पत्रकार श्रेष्ठलाई प्रहरीले आज बिहान पक्राउ गरेको हो ।

विश्वका पाँच रहस्यहरु जसले दिमाग हल्लाउँछन्

  • 40 minutes ago
विश्वका पाँच रहस्यहरु जसले दिमाग हल्लाउँछन्

एजेन्सी । यो विश्व जति सुन्दर रहेको छ, त्यति नै रोचक पनि रहेको छ । तपाईले विश्वसँग सम्बन्धित केही यस्ता रोचक तथ्यहरुबारे सन्नुभएको होला जुन मानिसहरुलाई अचम्म लाग्न सक्छ ।

सुमन घिमिरेको ‘उनले जस्तै’ सार्वजनिक

  • 42 minutes ago
सुमन घिमिरेको ‘उनले जस्तै’ सार्वजनिक

काठमाडौँ । पर्यटन व्यवसायी सुमन घिमिरेको ‘उनले जस्तै...’ बोलको गीत सार्वजनिक भएको छ । चर्चित गायक नरेन्द्र प्यासीको स्वर र सङ्गीत रहेको गीत सोमबार साँझ सार्वजनिक गरिएको हो । विशाल इन्टरटेनमेन्ट नामक य



पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

पिसाब पोल्नुको कारण र उपचार विधि

पिसाब पोल्नुको कारण र उपचार विधि

एजेन्सी । शरीरमा रहेका विषाक्त पदार्थ पिसाबको माध्यमबाट बाहिर निस्कन्छन् । पिसाब पोल्नु र पिसाब गर्दा पीडा हुनुजस्ता समस्याले अन्य धेरै रोगको संकेत गर्छ ।

विचित्र विश्व

विश्वका पाँच रहस्यहरु जसले दिमाग हल्लाउँछन्

विश्वका पाँच रहस्यहरु जसले दिमाग हल्लाउँछन्

एजेन्सी । यो विश्व जति सुन्दर रहेको छ, त्यति नै रोचक पनि रहेको छ । तपाईले विश्वसँग सम्बन्धित केही यस्ता रोचक तथ्यहरुबारे सन्नुभएको होला जुन मानिसहरुलाई अचम्म लाग्न सक्छ ।