कोरोना भाइरसको डरका कारण भारतमा एक व्यक्तिले गरे आत्महत्या

एजेन्सी । दिल्लीको द्वारकामा एक ५६ वषिएय आईआरएस अधिकारीले आत्महत्या गरेका छन् । उनको शव कारमा मिलेको थियो । अधिकारीलाई दीन दयाल उपाध्याय अस्पताल लगिएको थियो जहाँ डाक्टरले उनलाई मृत घोषित गरे । आईआरएस अधिकारीको नाम शिवराज सिंह रहेको छ । 

 

करिब एक हप्ता अगाडि उनले कोरोना परीक्षण गरेका थिए । तर, उनको रिपोर्ट  नेगेटिभ आएको थियो । नेगेटिभ रिपोर्ट आए पनि उनी तनावमा रहेका थिए । उनी संक्रमित हुने हो कि भन्ने डरमा रहेका थिए । आफ्नो कारण परिवारलाई समेत सर्ने डर उनलाई थियो । 

 

उनले पसलबाट एसिड किनेको बताइएको छ । तर, उनको पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै आत्महत्याबारे बोल्न सकिने प्रहरीले जनाएको छ । 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

आज वामदेव गौतमविरुद्ध परेको रिटमाथि बहस हुँदै

  • 13 minutes ago
आज वामदेव गौतमविरुद्ध परेको रिटमाथि बहस हुँदै

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमविरुद्ध परेको रिटमाथि आज बहस हुँदैछ । गौतमलाई मन्त्रिपरिषद्ले राष्ट्रिय सभामा मनोनयन गरेपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी

आज पनि बढ्यो सुनचाँदीको भाउ

  • 26 minutes ago
आज पनि बढ्यो सुनचाँदीको भाउ

काठमाडौँ । आज सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको हो । महासंघका अनुसार आज छापावाला सुन तोलाको ९४ हजार ७०० रुपैयाँ तथा तेजाबी सुन

ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयका सबै सेवा बन्द

  • 42 minutes ago
ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयका सबै सेवा बन्द

काठमाडौँ । ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयका सबै सेवा बन्द भएका छन् । कर्मचारीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको भन्दै सम्पूर्ण सेवाहरु बन्द गरेको हो । कार्यालयले एक सूचना जारी गर्दै अर्क



पर्यटन

हुडिकोट

हुडिकोट

पोखरा । पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित हुडिकोट हाइकिङसँगै दृश्यावलोकनका लागि पर्यटकको रोजाइमा पर्दै गएको छ ।

जीवनशैली

के तपाईलाई पानी पिउन आउँछ ?

के तपाईलाई पानी पिउन आउँछ ?

एजेन्सी । हाम्रो शरीरलाई आवश्यक पानी पुगेन भने विभिन्न रोग लाग्न सक्छ । पानीको कमीले शरीरभित्र मात्र होइन, शरीरबाहिर छालामा पनि नकारात्मक असरहरू देखा पर्न सक्छन् । कहिले धेरै, कहिले थोरै पानी खानु हुँदैन । खानेकुरा र पानीको मात्रा मिलाएर मात्रै सेवन गर्न जरुरी छ ।