अष्ट्रेलियामा कोरोना संक्रमण, यस्तो छ पछिल्लो अपडेट

प्रतिकात्मक तस्बिर

सिड्नी । अष्ट्रेलियामा कोरोना संक्रमितको संख्या २७ हजार ४४४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १५ जना कोरोना संक्रमित थपिएका हुन् । अष्ट्रेलियामा सक्रिय कोरोना संक्रमितको संख्या १ हजार ३९२ रहेको छ ।

 

कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले गरेको पहलले सफतलता पाएको अधिकारीहरुले जनाएका छन् ।

 

कोरोना संक्रमण फैलिन नदिन अष्ट्रेलियाले लकडाउन लगायत विभिन्न नीतिहरु अपनाएको थियो ।

 

कोरोना नियन्त्रण विस्तारै सफलता मिलेको र विस्तारै सहज वातावरण बनिरहेको अधिकारीहरुले जनाएका छन् ।

 

कोरोनाका कारण अष्ट्रेलियामा हालसम्म ९०५ जनाको मृत्यु भएको छ । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

भारतमा कति छन् सक्रिय कोरोना संक्रमित ?

  • 6 minutes ago
भारतमा कति छन् सक्रिय कोरोना संक्रमित ?

एजेन्सी । भारतमा शुक्रवार थप ४१ हजार ८१० जनामा कोभिड १९ संक्रमण भएपछि कूल संक्रमितको संख्या ९३ लाख ९२ हजार ९२० नाघेको केन्दीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जानकारी दिएको छ । भारत को

पुटिनको सफाई कर्मचारीसँग थियो सम्बन्ध, अब ती महिलासँग छ करोडौँको सम्पत्तिः रसियन मिडिया

  • 16 minutes ago
पुटिनको सफाई कर्मचारीसँग थियो सम्बन्ध, अब ती महिलासँग छ करोडौँको सम्पत्तिः रसियन मिडिया

एजेन्सी । रूसी मिडिया प्रोइक्टले एक रिपोर्टमा दाबी गर्दै भनेको कि रूसका राष्ट्रपति भ्लाद्मीर पुटिनको एक महिला सफाई कर्मचारीसँग सम्बन्ध रहेको थियो ।

द्विपक्षीय समझदारी कार्यान्वयन गर्न भ्रमणमा आएको छुः मन्त्री वेइ

  • 41 minutes ago
द्विपक्षीय समझदारी कार्यान्वयन गर्न भ्रमणमा आएको छुः मन्त्री वेइ

काठमाडौँ । चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेले चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपालको छोटो भ्रमणमा आएको बताए



पर्यटन

बैतडीको मेलौली मन्दिर

बैतडीको मेलौली मन्दिर

बैतडी । कोरोना कहरले सुनसान बनेको बैतडीको मेलौलीमा रहेको मेलौली भगवती मन्दिर ।

जीवनशैली

यसकारण पुरुषले बिहानै खालीपेटमा एक केश्रा लसुन खाने

यसकारण पुरुषले बिहानै खालीपेटमा एक केश्रा लसुन खाने

एजेन्सी । दैनिक रुपमा पुरुषले खाली पेटमा लसुनको एक केश्रा खाए यसले थुप्रै रोगको उपचारमा मद्दत पुर्याउँछ । लसुनमा एलिसिनजस्ता पौष्टिक तत्व पाइन्छन् जसले विभिन्न स्वास्थ्य समस्यालाई टाढै राख्छ ।