कङ्गोका पूर्वविद्रोही नेता चुनाव लड्न स्वदेश फिर्ता
- बिहीबार, १७ साउन, २०७५
- 2 years ago
- अन्तर्राष्ट्रिय

किन्सासा । लोकतान्त्रिक गणतन्त्र कङ्गोमा हुन लागेको निर्वाचनमा प्रतिस्पर्धा गर्न पूर्वविद्रोही नेता विदेशबाट स्वदेश फर्किएका छन् ।
झण्डै ११ वर्षभन्दा बढी समय विदेशमा रहेका पूर्वविद्रोही नेता जोन बेम्बा बुधबार स्वदेश फर्किएका हुन् ।
उनी स्वदेश फर्किएपछि मुलुकको राजनीतिक माहौल थप तातेको विभिन्न सञ्चारमाध्यमहरूले जनाएका छन् ।
पचपन्न वर्षीय बेम्बाको अर्का प्रभावशाली नेता जोसेफ कबिलासँग प्रतिस्पर्धा हुने देखिएको अधिकारीहरूले बताएका छन् ।
कङ्गोमा यसअघि दुई पटक तय गरेर पनि पछाडि सर्दै आएको निर्वाचन अहिले आगामी डिसेम्बर २३ तारिखका दिन गर्ने घोषणा गरिएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
प्रमलाई प्रतिनिधिसभामा अवरोध नआएको जिकिरः बहस मंगलबार पनि
- 34 seconds ago

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाईमा रिट निवेदकका तर्फबाट अधिवक्ता दीनमणि पोखरेलले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई अवरोध नहुँदा पनि विघटन गरि
पूर्व मुख्यसचिव रेग्मी बेलायतका लागि नेपाली राजदूतमा नियुक्त
- 3 minutes ago

काठमाडौँ । पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी बेलायतका लागि नेपाली राजदूतमा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेग्मीलाई राजदूतमा नियुक्त गरेकी हुन् । राष
'के पी ओलीमा मान्छेलाई फँसाउन सक्ने गज्जबको काइदा रहेछ'
- 5 minutes ago

काठमाडौँ‘ । नेपाल कम्युनिष्ट पार्टीका नेकपा प्रचण्ड माधव पक्षका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले प्रधानमन्त्री के पी शर्मा ओलीको कटाक्ष गरेका छन् । राजधानीमा आयोजित अखिल नेपाल महिला संघको केन्द्रीय स
पर्यटन
पर्यटकीयस्थल रावाढाप

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।
जीवनशैली
अदुवाका अचुक फाइदाहरु

निरन्तर बाडुल्की आउने समस्यामा समेत अदुवाले ठीक गर्छ । अदुवाको एक टुक्रा चुस्ने अथवा दुधमा एक चम्चा अदुवाको रस खाने हो भने बाडुल्की ठीक पार्छ ।
विचित्र विश्व
चीनका एक वैज्ञानिकको खुलासाः कोरोना संक्रमित चमेराले हातमा दात गड्ने गरी टोेकेको थियो

एजेन्सी । चीनको बुहानबाट फैलिएको कोरोना भाइरसले विश्वभर लाखौँ मानिसहरुको ज्यान गुमाएको छ । कोरोना भाइरसबारे विभिन्न रहस्यहरु बाहिर आइनै रहेका छन् । यसैबीच बुहान लेबोरेट्रीका वैज्ञानिकहरुले एक गुफामा सेम्पल एकिकृत गर्ने समयमा चमेराले टोकेको कुरा स्वीकार गरेका छन् । उक्त गुफा कोरोना भाइरसबाट संक्रमित रहेको चमेराहरुको घर रहेको उनले स्वीकार गरेका छन् ।