एक भयानक दुर्घटनाको शिकार भएकी आमा यसरी कोमाबाट बाहिर आइन्
- मंगलबार, ९ असोज, २०७५
- 2 years ago
- विचित्र विश्व

अर्जेन्टिनाः विश्वमा कैयौ पटक यस्ता चमत्कार हुने गर्छन् जसले मेडिकल साइन्सलाई पनि विश्वास गर्न बाध्य बनाउँछ ।
यस्तै एक घटना रहेको छ अर्जेन्टिनाको । एक महिला चोटका कारण कोमा गएकी थिइन् । उनी यसबीच आमा पनि बनिन् । बच्चाको स्पर्शकै कारण उनी कोमाबाट बाहिर आइन् ।
एउटा भयानक कार दुर्घटनाको शिकार भएकी थिइन
मिडिया रिपोर्टका अनुसार अमीलिया बैनन एक महिला अधिकारी हुन् । एक दिन आफ्नो साथीहरुसँग बाहिर घुम्ने क्रममा कार एसिडेन्टको शिकार भएकी थिइन् । यस घटनामा उनको शिरमा चोट लाग्यो । डाक्टरले उनी गर्भवती भएको जानकारी दिएको थियो ।
डाक्टरले उनको डेलिभरी नहुनसक्ने सम्भावना उच्च रहेको बताएको थियो ।
बच्चाको स्पर्शले आमा कोमाबाट बाहिर आइन्
घटना भएको ५४ दिन पश्चात कोमामा नै उनले बच्चालाई जन्म दिइन् । बच्चाको नाम सेनटिनो राखिएको थियो । सेनटिनोको फुपुले उनलाई हस्पिटलमा ल्याउने लाने काम गरेकी थिइन् । यसबीच बच्चा आमासँग खेल्ने काम गर्थे । अमीलिया कोमाबाट बाहिर आउने बित्तिकै परिवारमा खुसीयाली छाएको थियो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
गङ्गामायाको स्वास्थ्य अवस्थाबारे जानकारी
- 3 hours ago

काठमाडौँ । गृहसचिव महेश्वर न्यौपाने र कानून सचिव ऋषि राजभण्डारीसहितको टोलीले वीर अस्पतालमा उपचाररत गङ्गामाया अधिकारीको अवस्थाबारे आज जानकारी लिएका छन् । सचिवद्वयसहितको टोलीले वीर अस्पतालमा पुगेर उनको
आरोपपत्र फिर्ता लिइ निर्वाचनमा जान तयार भए पार्टी एक हुनसक्छ: मन्त्री श्रेष्ठ
- 3 hours ago

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले पार्टीमा दर्ता गराइएको प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको आरोपपत्र फिर्ता लिइ निर्वाचनमा जान तयार भए अझै पार्टी एक हुनसक्ने बताएका
'तपाईहरुको सपना पूरा गर्ने सरकार यही छ, दायाँबायाँ भएको छैन'
- 3 hours ago

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश इञ्चार्ज पृथ्वीसुब्बा गुरुङले विकासप्रेमी प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने प्रयास गलत भएको बताएका छन् । प्रधानमन्
पर्यटन
कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिइने

काठमाडौँ । सरकारले सगरमाथालगायतका उच्च शिखरका विजेतालाई विभिन्न मानपदवी दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथासहित हिमाल आरोहण गरेर देशको शान र पहिचानलाई उचो बनाउने कार्यमा संलग्न आरोहीको सम्मानका लागि सरकारी तवरबाट विशेष मानपदवीका साथ सम्मानको शुरुआत गरिने घोषणा गरेका छन् ।
जीवनशैली
जोर्नीमा हुने दुखाई, सुन्निने जस्ता समस्याका लागि ल्वाङ फाइदाजनक

काठमाडौं । ल्वाङलाई खानामा मसलाका रुपमा प्रयोग गरिन्छ। यसमा प्रोटिन, आइरन, कार्बोहाइड्रेट्स, क्याल्सियम, फस्फोरस, पोटाशियम, सोडियम तथा हाइड्रोक्लोरिक एसिड भरपूर मात्रामा पाइन्छ।
विचित्र विश्व
बिरालोमा पहिलोपटक कोरोना सङ्क्रमण पुष्टि भएपछि...

एजेन्सी । दक्षिण कोरियामा पहिलोपटक एक बिरालोमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यहाँको ख्याङ्सान जिन्जुस्थित एक बस्तीमा रहेको एक घरपालुवा बिरालोमा कोरोना भाइरस सङ्क्रमण देखिएको हो ।