कोरियन अभिनेत्री क्लाउडिया किमको बलिउड मोहः ‘काम गर्ने सपना देखिरहेकी छु’

एजेन्सी । कोरियन अभिनेत्री क्लाउडिया किमले पनि कुनै न कुनै दिन बलिउडको दुनियामा नयाँ अनुभव लिनेछिन् । अभिनेत्री किमले न्युज एजेन्सी आईएएनएसलाई भनेकी छन्, ‘मेरो धेरै साथीहरु छन्, जो यस उद्योगमा काम गरिरहेका छन् । मैले पनि बलिउडमा काम गर्न चाहन्छु । कसलाई के थाहा, जीन्दगीले कता लैजान्छ ?’

 

उनले थपिन्, ‘वास्तवमा मलाई लाग्छ अब कुनै पनि सीमा छैन । चीनिया अभिनेत्री झु झु जस्ती मेरो साथीले बलिउड फिल्म ‘ट्युवलाइट’मा काम गरिसकेकी छन् । बलिउड एक ठुलो उद्योग हो, जहाँ मैले काम गर्ने सपना देखिरहेकी छु ।’ किमले ‘किम अभेञ्जर्सः एज अफ अल्ट्रोन’ र ‘द डार्क टावर’ जस्त फिल्ममा काम गरिसकेकी छन् । 

 

अभिनेत्री किमले योजना बनाउन तीन वर्ष लागेको बताउँदै भनिन्, ‘योजना बनाउनु राम्रो हो, तर तपाईले प्रत्येक कुराको योजना बनाउन सक्नुहुन्न । मैले जीवनभर अभिनय गर्नुपर्छ ? मेरो जीवनका अन्य लक्ष्य के ? लगाएतको फैसला गर्न मलाई तीन वर्ष लाग्यो ।’

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

जब सञ्जय दत्तले अमिताभ बच्चनसँग काम गर्न मानेनन्

  • 8 minutes ago
जब सञ्जय दत्तले अमिताभ बच्चनसँग काम गर्न मानेनन्

एजेन्सी । बलिउड जगतका शताब्दीकै महानायक अमिताभ बच्चन यस्ता सुपरस्टार हुन् जोसँग हरकोही काम गर्न चाहन्छन् ।

गोकुल बाँस्कोटाले व्यंग गर्दै भनेः आफुलाई कस्तो पीर लागो बाई !!!

  • 16 minutes ago
गोकुल बाँस्कोटाले व्यंग गर्दै भनेः आफुलाई कस्तो पीर लागो बाई !!!

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहका नेता गोकुल बाँस्कोटाले अष्ट्रेलियाले नेपालले अघिल्लोसाल नै ल्याउन खोजेको जस्तै समाजिक सञ्जाल सम्बन्धी कानुन पास गरेको बताएका छन् ।

काठमाडौँमा पुनः बर्डफ्लु भेटियो

  • 26 minutes ago
काठमाडौँमा पुनः बर्डफ्लु भेटियो

काठमाडौँ । काठमाडौँमा पुनः बर्डफ्लु देखा परेको छ । पशु सेवा विभागले शुक्रबार एक सूचना जारी गर्दै काठमाडौँको तारकेश्वर नागरपालिकामा साढे १५ हजार पन्छी नष्ट गरिएको जानकारी दिएको छ ।



पर्यटन

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।

जीवनशैली

७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

एजेन्सी । यदी तपाईले बेली घटाउने निर्णय पुर्ण दृणका साथ लिनुभएको छ भने सजिलो उपायकासाथ स्वस्थ रुपमा बिनाकाम बेली घटाउने उपायका बारेमा जान्नुहोस् ।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।