विश्वकै तीन चतुर चोर, जो आजसम्म पनि पक्राउ पर्न सकेनन्

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

एजेन्सी । तपाईले यस्त चोरहरुको बारेमा सुन्नु भएको होला जसले आँखाबाट काजल चोर्छन् तर अगाडिको मान्छेलाई थाहा पनि हुँदैन । 

 

संसारमा केही यस्ता चोर पनि छन् जसले सबैको होस उडाएका छन् । 

 

विश्वभरका देशका एजेन्सीहरूले आजसम्म उनीहरूलाई ट्रेस गर्न सकेका छैनन्। संसारका तीन चतुर चोरहरुको बारे थाहा पाउनुहोस् ।

 

डिबी कूपर संसारको तेस्रो सबैभन्दा चतुर चोर हुन्। डिबी कूपरले २४ नोभेम्बर १९७१  मा बोइङ–७०७ हाइज्याक गरेका थिए । 

 

डिबी कुपर बम बोकेर विमानमा चढेका थिए । पहिले उनले एक एयर होस्टेसलाई आफूसँग बम रहेको बताए । 

 

त्यसपछि उनले विमानका पाइलटलाई एउटा नोट पठाए, जसमा ४ प्यारासुट र २ लाख डलर देऊ नत्र बमले विमान उडाउनेछु भन्ने लेखिएको थियो । उनले सिएटलमा विमान अवतरण गर्न समेत भने । सिटलमा उनले आफ्नो माग अनुसार भएपछि ३६ जना यात्रुलाई छोडिदिए । त्यसपछि विमान मेक्सिकोका लागि उड्यो । तर, बिचमा नै उनी प्यारासुटमार्फत उनले छलाङ मारे । आजसम्म पनि प्रहरीले उनीबारे जानकारी जुटाउन सकेको छैन । 

 

चतुर चोरको दोस्रो सुचीमा अमेरिकाको बोस्टनको गार्डनर म्युजियममा चोरी गर्ने दुई जना चोर रहेका छन् । ती दुई चोरले निरिक्षण्का लागि आएको भन्दै उक्त म्युजियमबाट १३ आर्ट वर्क लिएर फरार भए । उनीहरुलाई भेट्टाउनेलाई १० मिलियन डलरको इनाम रहेको छ । 

 

त्यस्तै पहिलो चतुर चोरमा ह्यारी वेस्टन रोबरीका आरोपी छन् । सन् २००८ मा फ्रान्सको एउटा सुनको पसलमा एक पुरुष र तीन जना महिला छिर्छन् । त्यसपछि एक जना युवतीले बन्दुक र ग्रिनेड देखाउँछिन् । उक्त पसलबाट उनीहरुले करिब १०८ डलर बराबरको चोरी गरेको बताइएको थियो । तर, आजसम्म पनि ती चोरहरुबारे कुनै जानकारी फेला पर्न सकेको छैन ।   

 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

मदनको ७१औँ जयन्तीः राष्ट्र निर्माणमा ‘जबज’ ले दिएको आधार

  • 13 minutes ago
मदनको ७१औँ जयन्तीः राष्ट्र निर्माणमा ‘जबज’ ले दिएको आधार

काठमाडौं । आकर्षक भाषणकलाका कारणले मात्रै होइन नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकीकरण गराउने वैचारिक अगुवाका रुपमा पनि जननेता मदनकुमार भण्डारीको योगदानलाई इतिहासले स्मरण गरिरहेको छ । तीक

एनआरटी मलेसिया प्रस्थान

  • 21 minutes ago
एनआरटी मलेसिया प्रस्थान

काठमाडौं । मलेसियाको पेनाङमा आयोजना हुने टुवान याङ टेरुतमा (टिवाइटी) कप फुटबल प्रतियोगितामा नेपालको ए डिभिजन क्लब न्यूरोड टिम (एनआरटी)ले भाग लिने भएको छ ।

क्यानडा जाने नेपाली टोलीको बिदाइ

  • 26 minutes ago
क्यानडा जाने नेपाली टोलीको बिदाइ

स्कटल्यान्डमा नेपालले विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ । स्कटल्यान्डमा नेपालले घरेलु टोलीसँग दुई र नामिबियासँग दुई गरी लिग–दुईको चार खेल खेल्नेछ । विश्वकप लि



पर्यटन

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

जीवनशैली

मस्तिष्काघातः ‘समयमै विशेषज्ञ उपचार पाए पूर्ववत् अवस्थामा फर्किन सकिन्छ’

मस्तिष्काघातः ‘समयमै विशेषज्ञ उपचार पाए पूर्ववत् अवस्थामा फर्किन सकिन्छ’

चिकित्सकका अनुसार मस्तिष्काघात उभिँदा शरीरको सन्तुलन नमिल्ने, आँखाले नदेख्ने वा आँखा धमिलो हुने एक्कासी मुख एकातिर बाँङ्गिने, हातखुट्टा एक्कासि कमजोर हुने, बोली नआउने वा बोली लरबराउने र शरीररको एक भाग (हर) कमजोर हुन सक्छ ।

विचित्र विश्व

श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशियाे

श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशियाे

एजेन्सी । श्रीलंका पछिल्लो समय सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेको छ । श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशिएको छ । श्रीलंकामा पेट्रोलको मूल्य ५० श्रीलंकाली रुपैयाँ र डिजेलको मूल्य ६० श्रीलंकाली रुपैयाँले बढेको छ । पछिल्लो दुई महिनामा इन्धनको मूल्य तेस्रो पटक बढेको छ ।