पूर्व न्यायाधीश फोरमले माग्यो प्रधानन्यायाधीश जबराको राजीनामा

Norvic Hospital
  • शुक्रबार, ५ कार्तिक, २०७८
  • 1 month ago
  • नेपाल

काठमाडौँ । पूर्व न्यायाधीश फोरमले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गरेको छ। फोरमले विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश राणाको कार्यशैली, व्यवहार र आचरणमाथि गम्भीर प्रश्न उठाएको छ।

 

मन्त्रिमण्डल विस्तारमा प्रधानन्यायाधीशको पनि कोटा भन्ने शीर्षक राखी प्रिन्ट मिडिया र अनलाइनमा समाचार सम्प्रेषण हुनु र त्यसको नेपाल बार एसोसियशनतर्फबाट समेत भएको विरोधको बाबजुद प्रधानन्यायाधीशको नाताका मानिस मन्त्रिपरिषद्मा समावेश हुनु अनि चर्को विरोधपश्चात मन्त्रीको राजीनामा आउनुले प्रधानन्यायाधीशको आचरण र व्यवहारमा नै गम्भीर शंका उत्पन्न भएको भन्दै फोरमले राणालाई मार्ग प्रशस्त गर्न भनेको छ।

 

यस्तो गम्भीर प्रश्न उठ्दा पनि प्रधानन्यायाधीबाट ‘नैतिकता’ प्रदर्शन नभएको खण्डमा महाभियोग लगाउनुपर्ने धारणा उनीहरूबाट आएको हो । पूर्वन्यायाधीसहरूको फोरमको वक्तव्यमा भनिएको छ, ‘तर प्रधानन्यायाधीशबाट न्यायपालिकाको पक्षमा उदारता देखाइएन भने प्रधानन्यायाधीशको सम्बन्धमा उठेका सम्पूर्ण विवादहरूको निष्पक्ष छानबिनका लागि प्रतिनिधिसभाले आफ्नो संवैधानिक कर्तव्य  पूरा गर्न अग्रसर हुन हामी आह्वान गर्दर्छौँ।’ 

 

प्रधानन्यायाधीश र राजनीतिक दलहरूबीच भागबण्डाको सौदाबाजीको कुरा बाहिरिनुले न्यायापालिकाप्रतिको जनआस्था नै गम्भीर खतरामा पर्न गएको र संविधानले प्रत्याभूत गरेको शक्ति सन्तुलन र नियन्त्रणको मूलभूत सिद्धान्त नै समाप्त हुन सक्ने आशंका बढाएको विज्ञप्तीमा उल्लेख छ।

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

दिल्लीका जनतालाई केजरीवाल सरकारद्वारा ठुलो राहत !

  • 7 minutes ago
दिल्लीका जनतालाई केजरीवाल सरकारद्वारा ठुलो राहत !

एजेन्सी । दिल्लीमा बढ्दो महँगीकाबीच सर्वसाधारणले ठूलो राहत पाएका छन् । दिल्लीको केजरीवाल सरकारले राज्यमा पेट्रोलमा भ्याट घटाउने निर्णय लिएको छ । उक्त निर्णयसँगै दिल्लीमा पेट्रोल ८ भारतीय रुपैयाँले सस्

प्रतिगमनतर्फ नलाग्न राप्रपालाई माधव नेपालको आग्रह

  • 12 minutes ago
प्रतिगमनतर्फ नलाग्न राप्रपालाई माधव नेपालको आग्रह

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई परिवर्तनको संवाहक भएर अघि बढ्न अनुरोध गरेका छन्। राप्रपाको महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन ग

संखुवासभाबाट भरुवा बन्दुक सहित १ जना पक्राउ

  • 23 minutes ago
संखुवासभाबाट भरुवा बन्दुक सहित १ जना पक्राउ

संखुवासभा । संखुवासभाबाट भरुवा बन्दुक सहित १ जना पक्राउ परेका छन्। पाँचखपन नगरपालिका– ५ खमारेस्थित ५६ बर्षिय रामबहादुर राईलाई भरुवा बन्दुक सहित पक्राउ गरेको हो। मंगलबार बिहान ११ बजे जिल्ला प्रह



पर्यटन

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म हिँडेर जान नसकेपछि भरियालाई बोकेर पाथीभरा मन्दिरमा दर्शन तथा पूजापाठ गर्न जाँदै तीर्थयात्री ।

जीवनशैली

आज विश्व एड्स दिवसः ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

आज विश्व एड्स दिवसः ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

एजेन्सी । ‘असमानता हटाऔँ, एड्स अन्त्य गरौँ’ नाराका साथ आज ३४औँ विश्व एड्स दिवस मनाइँदै छ । हरेक वर्ष डिसेम्बर १ तारिखमा मनाइने विश्व एड्स दिवसलाई प्रभावकारी बनाउन समुदाय तहमा जनचेतना बढाउन आवश्यक भएकामा जोड दिइएको छ ।

विचित्र विश्व

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

एजेन्सी । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट ओमिक्रोन देखिएको हो ।