पहिलोपटक चिनियाँ वैज्ञानिकले प्रमाण पेश गर्दै भनिन्ः चीनले ल्यावमा बनाएको थियो कोरोना भाइरस

एजेन्सी । हङकङ विश्वविद्यालयमा काम गर्ने क्रममा ली मेन्ग यानले कोरोनाबारे अध्ययन गर्ने टिमसँग सुरुवातदेखि नै रहेकी थिइन् । उनले ओपन एक्सेस रिपोजिटरी बेवसाइ६ जेनोडो मा भाइरससँग सम्बन्धित प्रमाण प्रकाशित गरेकी छन् । उनले तीन जना अध्ययनकर्तासँग मिलेर काम गरेकी हुन् । 

 

यसअघि उनले भनेकी थिइन् कि कोरोना ल्याबमा बनेको थियो । यसलाई बुझ्न वैज्ञानिक नै हुनपर्ने आवश्यकता नरहेको उनले बताएकी थिइन् । उनका अनुसार कोरोना भाइरस जिनोमको असामान्य फिचरबाट पत्ता लाग्नेछ, यो भाइरस ल्यावमा बनेको हो वा होइन, यो प्राकृतिक रुपमा नआएको पुष्टि हुन्छ । 

 

ली मेन्ग यानले भनेकी छन् कि नेचुरल तरिकाबाट भाइरस फैलिने सिद्धान्त मानिसहरुले स्वीकार गरिसकेका छन् । तर, यो सिद्धान्तमा भने पर्याप्त प्रमाणहरु रहेका छैनन् । दोस्रो सिद्धान्त हो कि यो चीन ल्यावबाट बाहिर आएको हो । वैज्ञानिकहरुका अनुसार कोरोना भाइरसको यो बायोलोजिकल गुण, प्राकृतिक गुण, प्राकृतिक रुपमा पाइने भाइरस जस्तो रहेको छैन । 

 

उनले रिपोर्टमा जिनोमिक, स्ट्रक्चरल, मेडिकल, लिटरेचरमा आधारित रहेर प्रमाण पेश गरेकी हुन् । उनले भनेकी छन्, 'यदी सबै कुरालाई एक साथ मिलाएर हेर्ने हो भने यसले मुल सिद्धान्तको खण्डन गर्छ । यो प्राकृतिक रुपमा मानिसमा नआएको पुष्टि गर्छ ।' 

 

उनी अगाडि भन्छिन्,' प्रमाणका अनुसार कोरोना भाइरस जेडसि४५ वा जेडएक्ससि२१ टेपलेटमा यो भाइरस ल्यावमा तयार पारिएको हो । यो भाइरस तयार पार्न करिब ६ महिना लागेको छ ।  वैज्ञानिकका अनुसार उनको रिपोर्टले स्वतन्त्र रुपमा उक्त ल्यावको जाँच हुनु आवश्यक रहेको छ ।'

 

स्राेत लिंक

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

भूकम्प पीडितलाई घर बनाउन लालपुर्जा दिइने

  • 21 minutes ago
भूकम्प पीडितलाई घर बनाउन लालपुर्जा दिइने

दमौली । जग्गाधनी प्रमाणपुर्जा नभएका तनहुँका २७ भूकम्प पीडित घरधुरीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने भएको छ ।

हुम्लीको दशैँ महँगो

  • 26 minutes ago
हुम्लीको दशैँ महँगो

सिमकोट । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ ।

जमराको जुसः यस्ता छन् विशेष फाइदाहरु

  • 1 hour ago
जमराको जुसः यस्ता छन् विशेष फाइदाहरु

काठमाडौं । पछिल्लो समय हामीले जौको जमरा एक चामत्कारिक औषधिको रुपमा प्रयोग गर्दै आएका छौं । चिकित्सकहरुका अनुसार जमराको जुस सेवन गर्नाले मानिसमा लागेका विभिन्न रोगहरु निको हुन्छ ।



पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

जमराको जुसः यस्ता छन् विशेष फाइदाहरु

जमराको जुसः यस्ता छन् विशेष फाइदाहरु

काठमाडौं । पछिल्लो समय हामीले जौको जमरा एक चामत्कारिक औषधिको रुपमा प्रयोग गर्दै आएका छौं । चिकित्सकहरुका अनुसार जमराको जुस सेवन गर्नाले मानिसमा लागेका विभिन्न रोगहरु निको हुन्छ ।

विचित्र विश्व

तलब माग्दा जिउँदै जलाएर हत्या गरेको आरोप !

तलब माग्दा जिउँदै जलाएर हत्या गरेको आरोप !

एजेन्सी । भारतको अल्वर जिल्लामा एक जना सेल्सम्यानले ठेकदारसँग तलब माग्दा आफ्नो ज्यान नै गुमाउनु परेको खबर बाहिर आएको छ । मृतक सेल्सम्यानका परिवारले ठेकदारले उनको हत्या गरेको आरोप लगाएका छन् ।