ब्रिटेनकाे अक्सफोर्डपछि चीनमा पनि कोरोना भ्याक्सिनमा सफलता

एजेन्सी । चीनलाई पनि कोरोना भाइरस भ्याक्सिनमा ठुलोे सफलता मिलेको मिडिया रिपोर्टमा उल्लेख छ । चीनको भ्याक्सिनले पनि मानिसमा दोस्रो चरणको परीक्षण गरेको र यो परीक्षणमा समेत सफलता मिलेको बताइएको छ ।

 

वैज्ञानिकहरुका अनुसार भ्याक्सिनले सुरक्षितसँग शरिरमा इम्युन सिस्टमको विकास गरेको र यसले शरिरमा प्रतिरोधात्मक क्षमता बढाएको छ । उनीहरुले दोस्रो फेजको नतिजाले झनै उत्साहित बनाएको दाबी गरेका छन् । 

 

चाइना डट ओआरजीका अनुसार पहिलो फेजको तुलनामा चीनको भ्याक्सिन दोस्रो फेजमा ज्यादा  मानिसहरुमा परीक्षण गरिएको थियो । पहिलो फेजमा १०८ जनामा कोरोना परीक्षण गरिएको थियो भने दोस्रो फेजमा ५०८ जनामा गरिएको हो । झण्डै पाँच गुणा बढीमा गरिएको यो परीक्षण सफल रहेको वैज्ञानिकहरुको दाबी रहेको छ । 

 

चीनको जियांशु प्रोविंशियल सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनका प्रोफेसर फेगकाई झुले दिएको जानकारी अनुसार ५०८ जनामा गरिएको परीक्षणमा १८ देखि ५५ वर्षका मानिसहरुको संग्लनता रहेको थियो । यो दोस्रो फेजको परीक्षणको दायरा बढाइएको छ । चीनले एडी५ भ्याक्सिन बुहान सहरमा गरेको थियो ।

 

यो भ्याक्सिन परीक्षणका लागि सबै उमेरका व्यक्ति छनोट गरिएको थियो । यो भ्याक्सिन लाभकारी समेत भएको वैज्ञानिकहरुको दाबी रहेको छ ।  

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

झापामा झट्का मेसिनको प्रयोग गरिँदै, जङ्गली हात्ती छेक्न सकिने

  • 7 minutes ago
झापामा झट्का मेसिनको प्रयोग गरिँदै, जङ्गली हात्ती छेक्न सकिने

दमक । भद्रपुर नगरपालिका–९ मा जङ्गली हात्तीलाई मानव बस्तीतिर प्रवेश गर्न नदिन पहिलोपल्ट झट्का मेसिनको प्रयोग गरिएको छ ।

निसानले ल्यायो फेस्टिभ अफर

  • 14 minutes ago
निसानले ल्यायो फेस्टिभ अफर

काठमाडौँ । निसान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक पायोनियर मोटो कर्पले चाड पर्वको अवसरमा ‘निसान धमाकेदार दसैं, तिहार तथा छठ अफर’उपहार योजना ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकहरूले शून

कस्तो छ दार्जिलिङमा कोरोना संक्रमणको अवस्था ?

  • 24 minutes ago
कस्तो छ दार्जिलिङमा कोरोना संक्रमणको अवस्था ?

काठमाडौँ । भारत कोरोनाभाइरसबाट प्रभावित देशको दोस्रो स्थानमा छ । हालसम्म भारतमा ६२ लाख २५ हजारभन्दा भन्दा जनसंख्यामा बढी कोरोना फैलिइसकेको छ । कोरोनाकै कारण साढे ९७ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।



पर्यटन

हुडिकोट

हुडिकोट

पोखरा । पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित हुडिकोट हाइकिङसँगै दृश्यावलोकनका लागि पर्यटकको रोजाइमा पर्दै गएको छ ।

जीवनशैली

के तपाईलाई पानी पिउन आउँछ ?

के तपाईलाई पानी पिउन आउँछ ?

एजेन्सी । हाम्रो शरीरलाई आवश्यक पानी पुगेन भने विभिन्न रोग लाग्न सक्छ । पानीको कमीले शरीरभित्र मात्र होइन, शरीरबाहिर छालामा पनि नकारात्मक असरहरू देखा पर्न सक्छन् । कहिले धेरै, कहिले थोरै पानी खानु हुँदैन । खानेकुरा र पानीको मात्रा मिलाएर मात्रै सेवन गर्न जरुरी छ ।