चीनलाई अर्को झट्का, भारतले एसी आयातमा लगायो प्रतिबन्ध
- शुक्रबार, ३० असोज, २०७७
- 4 months ago
- अन्तर्राष्ट्रिय

एजेन्सी । पछिल्लो समय भारत र चीनबीच राम्रो सम्बन्ध रहेको छैन । सिमामा भएको विवादका कारण दुई देशको व्यापारमा समेत यसले गम्भीर असर पारेको छ ।
केही महिना अगाडि भारतले चीनसँग सम्बन्धित रहेका सयौँ एप्सहरु प्रतिबन्ध लगाएको थियो जसमा पब्जी र टिकटक समेत रहेका थिए । पछिल्लो समय भारतले चीनबाट आयात हुने फ्रिज र एसीमा समेत प्रतिबन्ध लगाएको छ ।
घरेलु सामाग्रीहरुको प्रवद्र्धनका लागि चिनियाँ सामाग्रीमा प्रतिबन्ध लगाएको मिडिया रिपोर्टमा उल्लेख छ । भारतमा एसीको बजार ४० हजार करोडको रहेको छ ।
भारतमा चीनबाट मात्रै २८ प्रतिशत एसी आयात हुने गरेको मिडिया रिपोर्टमा उल्लेख छ । केही मामिलामा त एसीका ८५ देखि १०० प्रतिशत नै सामानहरु आयात हुँदै आइरहेका बताइएको छ ।

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
अभिनेत्री स्वस्तिमा खड्काले साउथ इन्डियन फिल्म खेल्ने
- 9 minutes ago

एजेन्सी । नेपाली चलचित्रकी अभिनेत्री स्वस्तिमा खड्काले दक्षिण भारतीय फिल्म (साउथ फिल्म)मा डेब्यू गर्ने भएकी छन् ।
बन्दागोभी: क्यान्सरदेखि मोतियाबिन्दूसम्मको औषधी
- 21 minutes ago

एजेन्सी । भान्सामा बन्दागोभी देख्ने बित्तिकै तपाईंले नाक खुम्च्याउने गर्नुभएको छ ? अझ बन्दागोभीको नाम लिने बित्तिकै कतिपय सम्भ्रान्तवर्गीय मानिसहरुले निधार खुम्च्याउँछन् ।
लेभान्टे र एथ्लेटिक बिल्वाओले बराबरी खेले
- 52 minutes ago

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत लेभान्टे र एथ्लेटिक बिल्वाओले बराबरी खेलेका छन् ।
पर्यटन
नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।
जीवनशैली
बन्दागोभी: क्यान्सरदेखि मोतियाबिन्दूसम्मको औषधी

एजेन्सी । भान्सामा बन्दागोभी देख्ने बित्तिकै तपाईंले नाक खुम्च्याउने गर्नुभएको छ ? अझ बन्दागोभीको नाम लिने बित्तिकै कतिपय सम्भ्रान्तवर्गीय मानिसहरुले निधार खुम्च्याउँछन् ।
विचित्र विश्व
यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।