ब्रान्स्लेको पोस्टमा चेल्सीको ६ गोल, हाभर्ट्जको ह्याट्रिक

  • बिहीबार, ८ असोज, २०७७
  • 1 month ago
  • खेल

एजेन्सी । चेल्सीले ब्रान्स्लेविरुद्ध शानदार जित निकालेको छ । बुधबार राति सम्पन्न कारबाओ कप अन्तर्गतको खेलमा ६–० गोलको जित निकालेको हो ।

 

काराबाओको तेस्रो चरणको खेलमा चेल्सीको लागि काइ हाभर्ट्जले ह्याट्रिक पूरा गरे । यसै सिजन लण्डन आएका २१ वर्षीय हाभर्ट्जले ह्याट्रिक पूरा गरेका हुन् ।

 

त्यस्तै, चेल्सीको लागि तामी अब्राहम, रोस बार्कली र ओलिभर जिराउडले पनि एक–एक गोल गरे ।

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

पोखरामा थप एक जनालाई कोरोना संक्रमण

  • 7 minutes ago
पोखरामा थप एक जनालाई कोरोना संक्रमण

पोखरा । पोखरामा थप एक जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

‘मेसिनले धपाएको बाँदर घुमिफिरी आउँछ’

  • 1 hour ago
‘मेसिनले धपाएको बाँदर घुमिफिरी आउँछ’

बलेवा । खेतबारीको बालीमा बाँदरको रजाईँले आजित बनेका बागलुङको काठेखोला गाउँपालिकाका किसान बाँदर धपाउने मेसिन पाएपछि सुखको सास फेर्न थालेका छन् ।

कैदीबन्दीलाई खसी

  • 2 hours ago
कैदीबन्दीलाई खसी

कञ्चनपुर । कञ्चनपुर कारागारमा रहेका कैदीबन्दीलाई बडादशैँ मनाउनका लागि खसी उपलव्ध गराइएको छ ।



पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

होस गर्नुस् ! दशैंमा धेरै मासु खाँदा लाग्न सक्छन् यस्ता रोगहरु

होस गर्नुस् ! दशैंमा धेरै मासु खाँदा लाग्न सक्छन् यस्ता रोगहरु

काठमाडौं । दशैंमा शक्तिको आराधना, आफन्त जमघट तथा आफूभन्दा ठूलाबाट आशिर्वाद लिने कुरा जति महत्त्वपूर्ण छ, त्यति नै महत्त्व मीठामीठा परिकार बनाएर खाने कुराको पनि छ ।

विचित्र विश्व

विश्वका यी देशहरु जसले परिवर्तन गरे राजधानी

विश्वका यी देशहरु जसले परिवर्तन गरे राजधानी

एजेन्सी । विश्वमा यस्ता देशहरु पनि रहेका छन् जसले विभिन्न कारणमा राजधानी परिवर्तन गरेका छन् । अहिले पनि इन्डोनेशियाको राजधानी जकार्ता रहेको छ, तर यो शहर पानीले बिस्तारै डुब्दै गएको छ ।